आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

फेरि घट्यो सुनको मूल्य

फेरि घट्यो सुनको मूल्य

images
  • बुधवार, आश्विन २८ २०७७

  • 1.1K
    SHARES

  • फेरि घट्यो सुनको मूल्य

    काठमाडौं । पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

    आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    आजको चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बुधवार, आश्विन २८ २०७७११:३५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology