आइतवार, कार्तिक ९ २०७७Oct 25 2020
  • आइतवार, कार्तिक ९ २०७७
images

नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले पायो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड

नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले पायो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड

images
  • मंगलवार, आश्विन २७ २०७७

  • 1.1K
    SHARES

  • नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले पायो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड

    काठमाडौँ । नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले इन्दुस भ्याली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड प्राप्त गरेको छ ।

    टीआर गौँडेलको लेखन तथा निर्देशनमा तयार भएको २० मिनेटको चलचित्र ‘हन्ड्रेट रुपिज’ ले महोत्सवमा ‘जुरी स्पेशल मेन्सन बेस्ट सर्ट फिल्म’ अवार्ड प्राप्त गरेको हो ।

    images
    images
    images

    चलचित्रमा दिया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभियान रहेको चलचित्रको छायाँकन रबिन आचार्यले गरेका हुन् ।

    यसअघि विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महत्वसका लागि छनौट भएको चलचित्रले इन्दुस भ्याली चलचित्र महोत्सवमा अवार्ड प्राप्त गरेको हो ।

    चलचित्रले बलात्कार र त्यसको पार्ने प्रभावलाई विषयवस्तु बनाएको छ ।

     

    मंगलवार, आश्विन २७ २०७७११:५५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology