शुक्रवार, कार्तिक १४ २०७७Oct 30 2020
  • शुक्रवार, कार्तिक १४ २०७७
images

मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको शानदार जित

मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको शानदार जित

images
  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.2K
    SHARES

  • मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको शानदार जित

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले ३-० को जित दर्ता गरेको हो ।

    डोमिनिक काल्भर्ट लेविनले गोलबाट राष्ट्रिय टिमको डेब्यू सुरु गरेका छन् । उनले २६ औँ मिनेटमा गोल गरे । सो गोलका लागि ज्याक ग्रेलिशले सहयोग गरेका हुन् ।

    images
    images
    images

    इंग्ल्याण्डका लागि ५३ औँ मिनेटमा कनर कोडी तथा ६३ औँ मिनेटमा ड्यानी इनग्सले गोल गरेका हुन् ।

    बिहीबार राति नै भएका खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २-१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १-१ को बराबरी खेलेका छन् ।

    शुक्रवार, आश्विन २३ २०७७१०:५२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology