आइतवार, मंसिर १४ २०७७Nov 29 2020
  • आइतवार, मंसिर १४ २०७७
images

नेपाल क्रिकेट संघका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण

नेपाल क्रिकेट संघका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण

images
  • बिहिवार, आश्विन १५ २०७७

  • 1.2K
    SHARES

  • नेपाल क्रिकेट संघका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानं)का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई कोरोना संक्रमण भएको छ । उनीसँगै सचिव अशोकनाथ प्याकुरेलमा पनि कोरोना पुष्टि भएको क्यानले जनाएको छ ।

    चितवनमा क्यानको केन्द्रीय समिति बैठकमा सहभागी भएर काठमाडौं फर्किएपछि उनीहरुमा कोरोना पुष्टि भएको छ । अन्य पदाधिकारी तथा सदस्यमा अहिलेसम्म संक्रमण नदेखिएको क्यानले जनाएको छ ।

    क्यानले अध्यक्ष र सचिवको सम्पर्कमा आएका सबैजनालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

    बिहिवार, आश्विन १५ २०७७०३:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology