आइतवार, मंसिर १४ २०७७Nov 29 2020
  • आइतवार, मंसिर १४ २०७७
images

काठमाडौँका सिडिओ दाहाल र उनकी पत्नीलाई कोरोना संक्रमण

काठमाडौँका सिडिओ दाहाल र उनकी पत्नीलाई कोरोना संक्रमण

images
  • बिहिवार, कार्तिक १३ २०७७

  • 2.1K
    SHARES

  • काठमाडौँका सिडिओ दाहाल र उनकी पत्नीलाई  कोरोना संक्रमण

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाललाई कोरोना पुष्टि भएको छ । प्रजिअ दाहालले बिहीबार गृह मन्त्रालयमा आफू र आफ्नी धर्म पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

    अहिले उनी होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं प्रशासनले दसैं अघिदेखि नै अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो ।

    गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताएका छन् ।

    बिहिवार, कार्तिक १३ २०७७०६:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology