काठमाडौमा रातको पचास हजार लिन्छन कलेजमा पढ्ने यौ*नक*र्मी युवतीहरु, यसरी आउछन स*म्पर्कमा ग्राहक

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १४, २०७६
  • न्युज बिहानी

खान लाउन नै नपुगेपछि काम कुनै नपाउदा मानिसहरु समाजमा तल्लो स्तरमा गनिएका कामहरु गर्न पुग्छन । नेपाल टेलिभिजनबाट प्रसारण भएको एक कार्यक्रम संघर्षमा केहि वर्ष अघि ठमेल र वरपर बस्ने केहि यौ*नक*र्मीको अन्तरबार्ता लिइएको थियो ।

उक्त कार्यक्रममा राति ठमेल, रत्नपार्क र त्यहाँ वरपर कसरि मानिसको एक रातको लागि किनबेच हुन्छ भन्ने कुरा सबै देखाइएको थियो । उक्त कार्यक्रममा प्रायले काठमाडौँ आएर केहि काम नपाएकोले बाध्य भएर यो काम गर्नु परेको बताएका थिए ।



हो नपढेका, गाउँबाट भर्खर आएकाहरुको लागि काठमाडौँमा बस्न गाह्रो छ ।पढ्दै गरेका, जाने बुझेका मानिस हरुले पनि काठमाडौँमा काम नपाउदा कति बाध्य भएर आफ्नो हाता मुख जोर्नको लागि भए पनि यौ*नक*र्मी बनेका छन् ।काठमाडौँको विभिन्न कलेजमा पढ्ने युबतीहरु पनि आर्थिक अभाबले गर्दा यौ*नक*र्मी बन्ने गरेको उदाहरण भेटिन्छ ।

यो पनि पढ्नुहोस्

फस्टाउँदो यौ*न व्यवसाय : यसबाट राज्यले फाइदा लिने कि नलिने ?