शारी*रिक स*म्पर्क पछि वी*र्य किन बाहिर निस्कन्छ ? यस्तो छ डाक्टरको भनाइ !

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६
  • न्युज बिहानी

कुनै पुरुषले महिलाको यो*निमा वी*र्य स्ख*लन गरेपछि स्ख*लित वी*र्य तथा यो*नि रस बिस्तारै बाहिर आउँछ, यो स्वभाविक हो । यसरी वी*र्य यो*निबाट वाहिर निस्कनुले पर्याप्त मात्रामा वी*र्य स्ख*लन भएको कुरालाई संकेत गर्छ । हामीले हालै विवाह गरेका हौं । म (२३) र श्रीमान् (२७) बीच नियमितजस्तो स*म्पर्क हुने गरेको छ । हामीबीच हुने स*म्पर्कमा म प्राय:जसो म उत्तानो परेर टाङ फाटेर रहन्छु भने श्रीमान् त्यसको बीचमा माथी बसेर स*म्पर्क राख्नुहुन्छ । यसरी सम्प*र्क राख्दा श्रीमान्ले झारेको वी*र्य केही वेरमै मेरो यो*निवाट बगेर तन्नामा जान्छ । यस्तो अवस्थामा वी*र्य बाहिर जान नदिने कुनै उपाय वा आसन छ कि ? यही कारण मेरो गर्भ नरहने हो कि भन्ने डरसमेत लाग्छ ।वी*र्य किन बाहिर निस्किएको ?

पुरुषले चरमसुख पाउने हाराहारीमा लि*ङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई हामी वी*र्य भन्छौं । यही वी*र्यमा शुक्र*कीट हुन्छ । एकपटक वी*र्य स्ख*लन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर (५ मिलिलिटर भन्नाले १ चिया चम्चाजति) वी*र्य निस्कन्छ । वी*र्यमा हुने शुक्र*कीटको संख्या संधै एकैनासको नहुन सक्छ । शुक्र*कीटको संख्या ४ देखि १२ करोड प्रति मिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वी*र्यको सानो अंशमात्र शुक्र*कीटले ओगटेको हुन्छ । वी*र्यमा शुक्र*कीटको मात्रा यस्तै २ देखि ५ प्रतिशत मात्र हुन्छ ।



कुनै पुरुषले महिलाको यो*निमा वी*र्य स्ख*लन गरेपछि स्ख*लित वीर्य तथा यो*नि रस बिस्तारै बाहिर आउँछ, यो स्वभाविक हो । यसरी वी*र्य यो*निबाट बाहिर निस्कनुले पर्याप्त मात्रामा वी*र्य स्ख*लन भएको कुरालाई संकेत गर्छ । तपाईंको यौ*न आसनमा पनि कुनै समस्या छैन । त्यसैले तपार्इंले चाहेसम्म यसलाई रोक्नुपर्ने आवश्यकता छैन । तपाई वा तपाईंको श्रीमान्लाई तन्नामा वी*र्य लाग्दा असजिलो लाग्छ भने यौ*न स*म्पर्कपछि कुनै कपडाले पुछ्न सक्नुहुन्छ । तपाईंले अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड वा लाइनर पनि लगाउन सक्नुहुन्छ ।

के यही कारणले सन्तान नभएको हो ?

यसरी वी*र्य वाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता धेरैमा पाइन्छ । तपाईलाई थाहै होला, डिम्ब निषेचन हुँदा वी*र्यमा भएका करोडौं शुक्र*कीटमध्ये एक शुक्र*कीटको मात्र डिम्बसँग मिलन हुन्छ । यदि वी*र्यको स्ख*लन यो*निको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वी*र्य बाहिर निस्किएजस्तो लागे पनि पाठेघरको मुख सम्म पर्याप्त शुक्र*कीट पुग्छन् । सामान्यत: यसरी वी*र्य वाहिर निस्कनु गर्भधारण नहुनुको कारण बन्दैन ।

गर्भ किन नरहेको ?

सन्तान जन्माउन गर्भधारण हुनुपर्छ । गर्भधारणका लागि शारीरिक स*म्पर्क, वी*र्यस्ख*लन, डिम्ब निष्कासन, डिम्ब निषेचन अनि डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । सफल गर्भधारणका लागि निषेचित भू्रण विकसित हुँदै सन्तानका रूपमा जन्मन्छ । सन्तान जन्माउने यी सबै कुराको बीचमा तालमेल हुनुपर्छ । सन्तान जन्माउन नसक्नुका केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छन् । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन ।

तपार्इंले हालै मात्र विवाह भएको कुरा भन्नुभएको छ । हुन त एकमात्र शारीरिक स*म्पर्कमा पनि गर्भधारण हुनसक्छ तर प्राय:जसो यस्तो हुँदैन । कुनै गर्भनिरोधको साधनबिना एक वर्षसम्म गर्भका लागि प्रयास गर्दा पनि गर्भ रहेन भने मात्र गर्भ रहने कुरामा समस्या छ कि भनेर परीक्षण गराउनुपर्छ । यदि विवाह भएको एक वर्ष पनि पुगेको छैन भने अहिले नै गर्भ रहेन भनेर चिन्ता गर्ने समय आइसकेको छैन कि ?