समुन्द्री किनारमा इलियानाको बिकिनी ? हेर्नुहोस् ७ हट तस्बिर

  • प्रकाशित मिति : शनिबार, कार्तिक २, २०७६
  • न्युज बिहानी

अहिले तिहारको सिजन हो। मानिसहरु यस समयमा बिदा मनाउन घुम्न समेत जाने गरेका छन् भने कतिपयले आफ्नो तस्विरहरु समेत सार्वजनिक गर्ने गरेका छन् । समुन्द्री सतहमा कस्तो बिकिनी लगाउनु पर्दछ त्यो भने धेरै कम मानिसलाइ मात्र थाहा हुन्छ । कालो कलरको टु-पिस बिकिनिको लागि पर्फेक्ट हुन्छ । अहिले मोनोकीनी स्टाइल ट्रेनमा रहेको छ ।यदि कालो मन पर्दैन भने निलो कलरको पनि लगाउन सकिन्छ ।

आउनुहोस् समुन्द्री सतहमा कस्तो बिकिनी लगाउनु पर्दछ भन्ने बारे बलिउड ऐक्ट्रेस इलियाना डिक्रूज बाट लिउँ केहि टिप्स