ऐश्वर्या रायको हट एण्ड बोल्ड अबतार (फोटो फिचर)

  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६
  • न्युज विहानी

बलिउड कलाकार ऐश्वर्या राय यतिबेला फिल्मबाट टाढा रहेकी छन् । तर पनि उनको सौन्दर्यको चर्चा सधै भइरहेको हुन्छ । एश्वेर्याले यतिबेला एक फोटोसुटको तस्बिर आफ्नो इन्स्ट्राग्राममा सेयर गरेकी छन् ।

उनको तस्बिर भाइरल हुनुको साथै उनको रुप र जवानीको फ्यानहरुले निकै प्रसंसा गरेका छन् । उनले पिकोक म्यागजिनको लागि फोटोसुट गराएकी हुन् । एश्वेर्याले ग्रे कलरको कपडा लगाएकी छन् । यो तस्बिर न्युओर्कमा खिचाएकी हुन् ।