कांग्रेसमा वरीयता बिवादः निधि र गच्छादार को वरिष्ठ ?

                               

काठमाडौं । कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका छन् ।

काग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले वरीयताक्रममा गच्छादारभन्दा निधि अगाडि रहने बताए । पहिले आफु र उहाँ गच्छादार दोस्रो उपसभापति हो । यो कुरा उहाँलाई पनि थाहा छ र सहमत हुनुहुन्छ, निधिले आफुनिकट नेताहरुसँग भनेको एक, नेताले बताए ।

तर, गच्छादारलाई मनोनित गरिएको औपचारिक जानकारी दिने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले वरीयता पछि टुंगो लाग्ने बताए, भनेर आजको नयाँ पत्रिकामा खबर छ ।