यी १८ अनौठो तथ्य : विश्वभरीका सेक्सका आफ्नै नियम

                               

अहिले विश्वमा प्रविधिको कारण धेरै नै विकास भएपनि सेक्सको बारेमा प्रत्येक देशको आ—आफ्नै परम्परा र धारणा भने यथावत रहेको छ । कुनै देशमा सेक्सको बारेमा कडा नियम कानुनहरु छन भने कुनै देशमा यो विषयमा उदारता पनि पाउन सकिन्छ । यी बिभिन्न देशमा रहेको सेक्सको नियम पढ्नुहोस्।

यी १८ अनौठो तथ्य

१, कोलम्वियाको काली भन्ने ठाउमा बिवाह पश्चात आफ्नो आमाको अगाडि मात्र श्रीमतीसंग सेक्स सम्वन्ध राख्न पाइन्छ ।

२, अमेरिकाको वेस्टर्न पेसिफीक ओसियनको केटाहरुको पूर्णकालीन काम नै गाउमा घुमेर कुमारी केटीहरुको कुमारित्व भङ्ग गर्ने हुन्छ कारण त्यहा कुमारी केटीहरुको विवाह हुदैन ।

३, ओहियोको अक्सफोर्ड प्रान्तमा कुनै पनि महिलाले पुरुषको तस्विर अगाडि कपडा खोलेमा गैर कानुनी मानिन्छ ।

४, अमेरिकाको एरिजोना प्रान्तमा एउटा घरमा दुइवटा सेक्सट्वाय राख्ने अनुमति दिइएको छैन जवकी टेक्सासमा ६ वटा सम्म राख्न पाइन्छ ।

५, अमेरिकाको जर्जिया प्रान्तमा सबै किसीमको सेक्सट्वाय प्रतिवन्धीत छ ।

६, मिनियापोलसको अलेक्जेनिड्रया भन्ने ठाउमा सार्डेन माछाको अगाडि महिला पुरुषलाइ सेक्स गर्न बर्जित गरिएको छ

७, लेबनानमा कुनै पुरुषले भाले जनावरसंग सेक्स गरेको भेटिएमा उसलाइ मृत्युदन्डकै सजाय हुन्छ तर यसको अलावा पोथी जनावरलाइ सेक्स गरेको खन्डमा भने कुनै कानुनी सजायको व्यवस्था छैन ।

८, फ्रलोरिडामा काँडा भएका अर्थात दुम्सी जस्ता खालका जनावरसंग सेक्स वर्जित गरिएको छ ।

९, सङ्गटानमा जनावरहरु संगको सेक्सलाई मान्यता दिइएको छ । तर त्यसका लागि जनावरको ओजन ४० पाउन्ड भन्दा माथि हुनुपर्दछ ।

१०, बेलिवियाको सान्ताक्रुज भन्ने ठाउमा एकै साथ आमा र छोरीसंग सेक्स सम्वन्ध राख्न गैरकानुनी मानिएको छ ।

११, वासिङ्गटानको एउटा राज्यमा कुनै पनि परिस्थीतिमा भर्जिन केटिको साथमा सेक्स गरेमा त्यसलाइ गैरकानुनी मानिन्छ । सुहागरातमा समेत यो नियम लागु हुन्छ ।

१२, इन्डोनेशियामा यदि हस्तमैथुन गरिरहेको भेटिएमा टाउको काटेर शरिरबाट छुट्याउने सजायको प्रावधान छ

१३, बहरिन भन्ने ठाउमा चिकीत्सकहरुले चेक अपको क्रममा प्रजनन अंग हेर्ने अधिकार त छ तर उनीहरु महिलाको प्रजनन अंग सिधै हेर्न सक्दैनन ऐनाको माध्यमबाट प्रतिविम्वमा मात्र हेर्न सक्दछन ।

१४, मोन्टानाको बोजमेन भन्ने ठाउमा सूर्यास्त पश्चात घरको आगनमा सबै किसीमको सेक्स कृयाकलाप बर्जित गरिएको छ ।

१५, नेबादा भन्ने ठाउमा बिना कण्डमको सेक्सलाइ गैरकानुनी मानिन्छ ।

१६, भर्जिनिया भन्ने ठाउमा बत्ति बालेर सेक्स गर्न बर्जित गरिएको छ ।

१७, एरिजोन सहित अठार देशमा ओरल सेक्स बर्जित गरिएको छ

१८, केहि मध्यपुर्वी देशहरुमा यस्तो पनि कानुन छ जहा भेडासंग सेक्स गरेमा भेडाको मासु सजायको रुपमा ख्वाइन्छ ।