विश्वकप फूटबल २०१८

img

रणबीरको सञ्जुले तोड्नेभयो सलमानको यो रेकर्ड, कति कमायो चलचित्रले ?

संजय दत्तको बायोपिक चलचित्र सञ्जुले बक्सअफिसमा रेकर्ड तोड्नेक्रम जारी छ । चलचित्र  छैटौं टप बलिउड चलचित्र बनिसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले भारतको बजारबाट मात्रै १६ जुलाईसम्म ३१६ करोड कलेक्शन गरेको छ । ग्रस...

img

विश्वकप फाईनल खेल हारेर स्वेदेश फर्किएको क्रोएशिया टीमलाई भव्य स्वागत

रुस विश्वकपको फाईनल खेल हारेर स्वदेश फर्किएको क्रोएशिया टीमलाई भव्य स्वागत गरिएको छ । फिफा वरियतामा २० औं स्थानमा रहेको क्रोएशिया फाईनलसम्म पुग्नु पनि ठूलो सफलता भएको मान्दै स्वेदेश फर्किएका खेलाडिहरुलाई चोक चोकमा भव्य स्वागत गरिएको...

img

विश्वकपको फाईनल खेलमा मैदान प्रवेश गर्ने ४ जनालाई जेल सजाय

विश्वकप फुटबलको फाईनल खेलमा खेल जारी रहदा मैदान प्रबेश गर्ने ४ जनालाई जेल सजाय सुनाईएको छ । खेलको दोस्रो हाफमा एकाएक मैदानमा ४ जना प्रवेश गरेपछि केहि समय खेल नै रोकिन पुगेको थियो । पुलिसको पोशाक पहिरिएका उनीहरु  &lsqu...

img

ह्यारी केनले पाए सुनको जुत्ता, दोस्रो नम्मरमा ५ खेलाडी

इंग्ल्याण्डले विश्वकपमा चौथो स्थानमै चित्त बुझाउन बाध्य भएपनि कप्तान ह्यारी केनले भने खेलअबधिभर सर्वाधिक ६ गोल गरेर सुनको जुत्ता हात पारेका छन् । विश्वकपको शुरुवाती चरण इंग्ल्याण्डको लागि सकारात्मक नभएपनि पछिल्ला खेलहरुमा केनले गोलको ब...

img

खेल समिक्षाः आत्माघाती गोलबाटै शुरु भयो क्रोएशियाको उल्टो यात्रा

महत्वपूर्ण मौकामा गोल गर्न सफल हुनुको बाबजुत विस्वकप फाईन खेलमा फ्रान्सलाई भाग्यले पनि साथ दियो । फलत उस्ले क्रोएशियालाई ४२ गोलअन्तरले हराउदै दोस्रो पटक विश्वविजेता बन्न सफल भयो । लगातार तीन खेल अतिरिक्त समयमा जित हात पारेर फाईनल प...

img

विश्वकप फुटबल २०१८को उपाधि फ्रान्सलाई

फ्रान्सले विश्वकप २०१८ को उपाधी  जितेको छ। आइतबार भएको फाइनलमा क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रोपटक विश्वकपको ट्रफी उचालेको हो।  फ्रान्सले क्रोएसियालाई फाइनलमा ४-२ गोल अन्तरले पराजित गरेको थियो।   फ्रान्सका...

img

फ्रान्सले रच्यो दोश्रो इतिहास : फ्रान्सद्वारा  क्रोएशिया पराजित ​

रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल खेलमा  फ्रान्स ४-२ ले बिजयी भएको छ । लुजिनिकी रंगशालामा भएको  दुई युरोपियन राष्ट्रबीचको प्रतिस्पर्धामा फ्रान्स  बिजयी भएको हो ।  दुवै टोली विश्वकपको उ...

img

विश्वविजेताले पाउनेछन् ४ अर्ब रुपैयाको साथै १८ क्यारेट सुनको उपाधि

विश्वकप फुटबलका विजेतालाई पुरष्कारको बर्षा नै हुने भएको छ । फ्रान्स र क्रोएशियाबीच आजको फाईनल खेलमा बाजी मार्ने टिमले ३८ मिलियन डलर अर्थात् ४ अर्ब बढि नगद रुपैयाको साथै १८ क्यारेट सुनको ६ किलोको ट्रफी पाउनेछन् । फाईनलमा हार्ने टिमल...

img

यस्तो छ क्रोएसियाली कप्तान लुका मोड्रिचको विगत, चम्केलन् त आजको खेलमा ?

जारी विश्वकपमा आफ्नो जादुमय खेलका कारण चर्चामा रहेका क्रोएसियाली कप्तान लुका मोड्रिच उत्कृष्ट मिडफिल्डर हुन्।  नाइजेरिया, अर्जेन्टिना र रुसविरूद्ध तीन खेलमा ‘म्यान अफ दि म्याच’ घोषित मोड्रिच फ्रान्सविरूद्ध आज हुने फाइनल...

img

विश्वकप फुटबलको फाइनल आज, फ्रान्स र क्रोएशिया मध्ये कस्ले जित्ला उपाधि ?

रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र क्रोएशिया प्रतिस्पर्धा गर्दै छन् । लुजिनिकी रंगशालामा हुने दुई युरोपियन राष्ट्रबीचको प्रतिस्पर्धा  नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।  दुवै ...

img

बेल्जियमले सुरक्षित गर्यो विश्वकपको तेस्रो स्थान

विश्वकप २०१८ को तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमले इंग्ल्यान्डलाई हराएको छ । बेल्जियमले इंग्ल्यान्डविरुद्ध २ गोल गर्दै जारी विश्वकपमा तेस्रो स्थान सुरक्षित गरेको हो ।  बेल्जियमले खेलको चौथो मिनेटमै गोल गर्दै अग्रता लिएको थ...

img

बेल्जियम भर्सेस इङ्ल्याण्ड, टप गोल गर्ने २ खेलाडी भिड्दै

विश्वकप फुटबल २०१८ को तेस्रो स्थानको लागि अहिले केही बेरमा बेल्जियम र इङ्ल्याण्ड भिड्दै छन् । सेंट पीटर्सबर्ग स्टेडियममा नेपाली समय अनुसार ७ः४५ मा खेल शुरु हुनेछ । विश्वकप फुटबलमा टप गोल गर्ने दुई खेलाडी आजको खेलमा आमने सान्ने हुँदै...

img

विश्वकप फुटबलः तेस्रो स्थानको लागि बेल्जियम र इगंल्याण्ड भिड्दै

विश्वकप फुटबलमा आज तेस्रो स्थानको लागि बेल्जियम र इगंल्याण्ड भिड्दैछन् । बेल्जियम र इगंल्याण्डमध्ये आजको खेल जित्ने देशले तेस्रो स्थान प्राप्त गर्नेछन् भने हार्नेले चौथो स्थानमै चित्त बुझाउनुपर्नेछ ।  आजको खेल नेपाली समय अनुसार ७ः४५...

img

रुससँग टुक्रिएको क्रोएशिया रुसमै लेखाउन चाहन्छ इतिहास !

रुसमा जारी विश्वकप फुटबल अन्तर्गतको फाईनल खेल आगामी आईबार हुँदैछ । सेकिफाईनलमा बेल्जियमलाई हराएर फ्रान्स र इङ्ग्ल्याण्डलाई हराएर क्रोएशिया बिश्वकपको फाईनलमा पुगेका थिए । यस समाचारमा फ्रान्स र क्रोएशियाबीचको खेलको केही इतिहास र तथ्यला...

img

क्रोएशियाका मांडजुकिकले जर्मनमा सिकेका थिए फुटबलको कखरा

इंग्ल्याण्डबिरुद्ध निर्णायक गोल गरेका क्रोएशियाका फुटबलर मारियो मांडजुकिकको यतिबेला निकै चर्चा भैरहेको छ । चर्चासँगै उनका बारेमा बिभिन्न किसिमका खुलाशा पनि भैरहेका छन् । रोचक खुलाशा त यो छ की उनले फुटबलको कखरा क्रोएशियामा नभई जर्...

img

फिफा वरियतामा छलाङ मार्ने क्रोएशियाको संकेत

विश्वकपमा फुटबलमा इङ्ग्ल्याण्डलाई हराएर फाईनलमा प्रवेश गरेर क्रोएशियाले इतिहास रचेको छ । फिफाको विश्व वरियतामा २० औं स्थानमा रहेपनि उस्ले जारी विश्वकपमा कुनै हार नबेहोरी फाईनलसम्मको यात्रा तय गर्यो । अब फाईनलमा फ्रान्सलाई हराएमा क्रोए...

img

क्रोएसिया पहिलो पल्ट विश्वकपको फाइनलमा, इंङल्याण्ड बाहिरियो

रुसमा जारी विश्वकप फुटबलको सेमिफाईनलको अन्तिम खेलमा इंङल्याण्डलाई हराउदैक्रोएसिया फाईनलमा पुगेको छ । अब उपाधिका लागि क्रोएसिया र फ्रान्स आगामी आईतबार भिड्नेछन् । गए राति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्...

img

अमिताभ-अभिषेकले स्टेडियममै पुगेर हेरे विश्वकपको सेमीफाइनल खेल

बलिउड महानायक अमिताभ बच्चन र फुटबलका शौकीन उनका छोरा अभिषेक बच्चनले मंगलवार भएको वर्ल्डकपको पहिलो सेमीफाइनल खेल पीटर्सबर्ग स्टेडियममा दर्शक दीर्घामा बसेर हेरेका छन् । रूसमा परिवारको साथ छुट्टि मनाईरहेका अभिषेक बच्चन फुटबलका निकै ...

img

क्रोयसिया भर्सेस इंग्ल्याण्ड, यस्तो छ ईतिहास

रुसमा जारी विश्वकपको अन्तिम सेमिफाइनमा बुधबार क्रोयसिया र इंग्ल्याण्ड आपसमा भिड्ने तयारीमा छन् ।  यी दुईबीचको खेल नेपाली समय अनुसार बुधबार मध्यराति ११ः४५ मारसियाको लुजिन्सकी रंगशालामा  हुनेछ ।  आजको खेल जित्ने टोल...

img

विश्वकप फुटबलमा यस्तो छ आजको खेलतालिका

रुसमा जारी विश्वकप फुटबलमा आज सेमिफाईनलको अन्तिम खेल हुनेछ । नेपाली समय अनुसार ११ः४५ मा इंग्ल्याण्ड र क्रोएसिया भिड्नेछन् । आजको खेल जित्ने टोली फाईनलमा फ्रान्ससँग भिड्नेछ भने हार्ने टोली तेस्रो स्थानको लागि बेल्जियमसँग भिड्नेछ । त...