प्रदेश ७

img

प्रदेश ७ को राजधानी पहाड बनाउन थारुहरुको सुझाव

थारु बुद्धिजिवीहरुले प्रदेश ७ को राजधानी पहाडलाई नै बनाउनु पर्ने सुझाव दिएका छन् । उनीहल्े दिएको सुझाव अनुसार प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने बताएका छन् । थारु कल्याणकारी सभा (थाकस)ले प्रदेश राजधानी र नामाकरणको बिषयमा छलफल...

img

महाकालीमा डुबेर एक बालक बेपत्ता

डडेल्धुरामा नदिमा डुबेर एक बालक बेपत्ता भएका छन् । जिल्लाको डडेल्धुरा परशुराम नगरपालिका ५ का ११ वर्षीय बालक प्रवेश सिंह बेपत्ता बाख्रा चराउन  गएको बेला महाकालीमा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । ...

img

धनगढी उपमहानगरपालिकाको हर्कतः धनीलाई  ‘गरिब परिचयपत्र’

धनगढी उपमहानगरपालिकाले गरिबलाई बेवास्ता गर्दै धनीहरुलाई  ‘गरिब परिचयपत्र’ दिएको छ । सरकारले दुई छाक टार्न समस्या हुने परिवारलाई वितरण गर्ने भनेको गरिब  ‘गरिब परिचयपत्र’ उक्त उपमहानगरपालिकाले ...

img

संगम साउँद र पुर्णीमा ठगुन्नाको ‘सुन्दर सुदुरपश्चिम’ सार्वजनिक (भिडियो सहित)

गाएक संगम साउँद र पुर्णीमा ठगुन्नाको ‘सुन्दर सुदुरपश्चिम’ सार्वजनिक भएको छ । प्रदेश सात अन्र्तग पर्ने सम्पुर्ण पर्यटकिय क्षेत्रहरुलाई समेटेर तयार पारिएको उक्त गीतमा पर्यटकिय क्षेत्रको प्रचार प्रसारलाई महत्वका साथ समेटिएको छ । ...

img

महाकाली राजमार्ग पुनः अबरुद्ध

प्रदेश ७ को बैतडी लाई अन्य जिल्लाहरुसंग जोड्ने एक मात्र सडक महाकाली राजमार्ग पहिरोका कारण पुनः अबरुद्ध बनेको छ । लगातारको वर्षाका कारण खसेको पहिरोले महाकाली राजमार्ग अबरुद्ध बनेको छ । पहिरोकै कारण मंगलबार रातीदेखी अबरुद्ध बनेको ...

img

प्रदेश ७ प्रदेशसभाले पारित गर्यो २१ वटा कानून

प्रदेश ७ को प्रदेश सरकारले २१ वटा कानुनहरु निर्माण गरेको छ । ऐन, नियमावली, कार्यविधि, निर्देशिका र मापदण्डगरी २१ वटा कानून प्रदेशसभाबाट स्वीकृत भएका छन् । प्रदेश सरकारले आफ्नो कार्यकालको पाँच महिनाको अवधिमा २१ कानून बनाउन सफल भएक...

img

सुतिरहेको बेला पहिरो खस्दा पुरिएर एक मजदूरको मृत्यु्

पहिरोमा पुरिएर दार्चुलामा बुधबार एकजना मजदूरको ज्यान गएको छ । उनको बुधबार विहान २ः३० बजेको समयमा सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर घटनास्थलमै ज्यान गएको हो । मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर–९ रुप्सालखोला ...

img

अछामका युवक कैलालीमा झुन्डीएको अवस्थामा फेला

अछामका एक युवा कैलालीमा झुण्डिएको अवस्थामा फेला परेका छन् । अछामको मेल्लेख गाउँपालिका ६ नन्देगडा घर भएका २२ वर्षिय मानबहादुर विक कैलालीमा मृत अवस्थामा फेला परेका हुन् । विक धनगढी उपमहानगरपालिका ४ स्थीत शिवपुरी धाम नजिकै झुन्डीए...

img

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मंगलसैन नगरपालिका १३ बुडाबाडा निवासी ३० वर्षीया देउरुपा जनाला रहेकी छन् । उनको शनिबार घाँस काट्न गएको बेला भिरबाट लडेर मृत्यु भएको हो ।  शनिबार स...

img

राणशाशन जस्तो भयो सरकारको व्यवहारः प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारलेकै कारणले मात्तिएको आरोप लगाएका छन् । उनले भने्, सरकारले दुईतिहाईको दम्भ देखाएर जनतालाई दुःख दिईरहेकोले अब आफुहरु सक्रिय रुपमा लाग्ने बताएका छन् । जसको कारणले सरकारले तानाशाहि प्रव...

img

कञ्चनपुरमा आन्दोलनकारीले ढुंगा प्रहार गर्दा एक प्रहरी घाईते

कञ्चनपुरका आतंककारीले ढंगा प्रहार गर्दा एक जना प्रहरी घाईते भएका छन् । बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा आन्दोलन कारीले प्रहार गरेको ढुंगा लागेर ज...

img

नयाँ नीति बनाएर मुक्त कमैयाको समस्या समाधन गर्न लाग्ने प्रदेश प्रमुखको प्रतिबद्धता

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाको समस्या समाधान गर्न निती बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बुधबार प्रदेश राजधानी धनगढीमा आयोजित १८ औं कमैया मुक्ति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।  ...

img

लम्कीमा भेटियो प्रेसर कुकर बम

कैलालीको लम्कि चुहा नगरपालिका स्थीत टिकापुर रोडमका प्रेसर कुकरमा राखिएको शंकास्द वस्तु फेला परेको छ । कैलालीमा लम्कीरहेको टिकापुर रोडस्थित मेघाश्री नामको गुट्खा उत्पादन गर्ने कम्पनीको बाहिरपट्टि सडकमा उक्त वस्तु फेला परेको हो । ...

img

रामारोशन गाउँपालिका अध्यक्ष ठग भएको खुलासा, ४ जनाबाट ठगेको आरोपमा पक्राउ

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउँद (भास्कर) ठगीको आरोपमा पक्राउ परेका छन् । अध्यक्ष साउदले विदेश पठाइदिन्छु भन्दै ४ जना युवालाई ठगेको उजुरी प्रहरीमा परेपछि सोमबार साँझ काठमाण्डौबाट उनलाई महानगरिय प्रहरी परिसर काँडाघा...

img

बैतडीमा बँदेलको आतंक बढ्दो

बैतडिका विभिन्न स्थानमा जंगली बँदेलले आतंक मच्चाउन थालेको छ । जिल्लाको शिवनाथ, मेलौली, दोगडाकेदार, सुर्नया गाउँपालिका र  दशरथचन्द नगरपालिका लगायतका क्षेत्रका जंगली बँदेलको आतंक बढिरहेको हो । बदेलले किसानले लगाएको मकैबाली...

img

दलितलाई पानी खुवाउँदा अछूत भन्ने पीरले ६ वर्ष गाउँबाहिर

बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलाको एक परिवार ६ वर्षदेखि गाउँ निकालाको उत्पीडन सहन बाध्य छ । साबिकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका...

img

बझाङमा २ जना मृत फेला

बझाङमा दुई युवा मृत अवस्थामा फेला परेका छन् । बझाङको दुर्गाथली गाँउपालीका २ स्थीत मोरीबगरमा बुधबार साँझ करिब ७ बजेको समयमा उनीहरुको शव फेला परेको थियो ।  उनीहरुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्...

img

बाजुरामा पाँच बालकको उद्धार

बाजुराका पाँच जना बालकलाई उद्धार गरेहरुका आमाबुवाको जिम्मा लगाईएको छ । कैलालीको लम्कीचुहा नगरपालिका ११ स्थीत बल्चौरमा ओम बडिमालिका सनातन धर्मले गैर कानुनी रुपमा राखेका ति पाँच बालकलाई उद्धार गरिएको हो । बाल गृहबाट उद्धार...

img

हेलिकप्टर उडान सफल

प्रदेश ७ को बझाङमा हेलिकप्टरको परिक्षण उडन सफल भएको छ । पर्यटकीय सम्भावना बोकेको बझाङ यातायातको राम्रो ब्यवस्था नभएकै कारण प्रचार प्रसार तथा पर्यटन आगमनमा समस्या भैरहेको छ । पर्यटन प्रवर्धनको उद्देश्य सहित यातायात सुव्यवस्था कायम गर्न हे...

img

रामारोशन गाउपालिकाको केन्द्र सर्वसम्मत तोकिने

अछामको रामारोशन गाउँपालिकाले गाउँपालिको केन्द्र सर्वसम्पत तोक्ने बताएको छ । तत्कालीन स्थानीयतहको निर्वाचन पश्चात रामारोशन ३ स्थीत मुजाबगरमा काम चलाउ केन्द्र तोकेर गाउँपालिकाका कामहरु अगाडि बढाउदै आएको गाउँपालिकाले सर्वसम्मत केन्द्र त...