प्रदेश २

img

प्रहरी र तस्करीबीच दोहोरो फाएर

प्रहरीले गाँजा तस्करले तस्करी गरिरहेको जानकारी पाएपछि नियन्त्रणमा लिन जाँदा दोहोरो फाएर भएको छ । उनीहरु विच महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीमा मंगलबार गोली हानाहान भएको छ। प्रहरीले देख्ने बित्तिकै भाग्दै गरेका गाँजा तस्कर...

img

बाटोमा पानी बगाउदा ग्याङ फाईट, ३ महिलासहित ११ जना घाइते

बाटोमा पानी बगाउदा दुई समुहवीच ग्याङ फाईट भएको छ । यो घटना महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा गएराति करिब १०ः३० बजेको समयमा भएको हो ।    बाटोमा पानी बगाएको भन्दै दुई समुहवीच झगडा भएपछि तीन जनामहि...

img

दलितको नाममा पहिलो मुद्धा फैसला, जातिय भेदभाव गर्नेलाई ६ महिना कैद

महोत्तरीमा छुवाछुत गर्नेलाई ६ महिना जेल हुने भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित सार्वजनिक धारामा पानी भर्ने क्रममा पानी छोएको आरोप लगाउदै स्थानीय कमला गिरी र रामबाबु दाहालले दलित महिलालाई कुटपिट र दुव्र्यवहार ग...

img

होटलमा योजनाको खर्च बाँड्ने कांग्रेसबाट निर्वाचित मेयर पक्राउ

रौतहट जिल्लाको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव र कार्यकारी अधिकृत नरबहादुर विक सहित अन्य ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले चन्द्रनिगाहपुरको हिमालयन होटलमा बसेर कर्मचारीको तलब तथा नगरपालिकाको अन्य कारोबार गरिरह...

img

महुली पुल भासिँदा पूर्वपश्चिम राजमार्ग बन्द

सप्तरीको माहुलीपुल भासिँदा पुर्वपश्चिम राजमार्ग बन्द भएको छ । माहुली खोलामा लगातार आएको बाढिका कारण माहुलीपुल भासिँएको हो ।  लगातारको वर्षाका कारण महुली पुलको पश्चिमखण्डको उत्तरपट्टिको भागबाट ५० मिटर भाग भासिँएको हो । ए...

img

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

लहान-लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा...

img

मध्यरातमा हतियार कारोबारी प्रहरी विच मुठभेड, एक जना कोरोबारी मारिए

भारतिय हतियार कारोबारी र रौतहट प्रहरी विच भएको मुठभेडमा एक जनाको मृत्यु भएको छ । गएराति करिब ११ बजेतिर जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरी टोली र ३ जनाको संख्यामा मोटरसाइकलमा आएको भारतिय हतियार कारोबारीको समुहविच ...

img

बहुविवाह गर्ने २ र बलात्कार गर्ने एक जना प्रहरीको फन्दामा

घरमा श्रीमति हुदाहुदै अर्को विवाह गर्ने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनसरा उनीहरुले घरमा श्रीमति हुदा हुदै अर्को विवाह गरेपछि प्रहरीले पक्राउ गरेको हो । जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर–१ का छोट...

img

सदरमुकाममा सडक खाल्डाखुल्डीले गर्दा सास्ती, रातमा दुर्घटना बढ्दो

२ जेठ,महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आधा किलोमिटर पनि पक्की बाटो छैन भने केही दिनअघि नाला बनाउने नाउँमा नगरभरिको प्रत्येक बाटोकोबीच भएरै गहिरो खाल्डो खनिएपछि झन यहाँको कुनै पनि बाटो सुरक्षित र भरपर्दो छैन् ।&nbs...

img

श्रीमतिले नै ससुराली बोएर श्रीमानको हत्या गराएपछि...

सप्तरीमा ससुराली गएका एक युवकको हत्या गरिएको छ । जिल्लाको राजविराज नगरपालिका–९ मलेठ स्थीत सुराली भएका ति युवकलाई छोरीको जन्मदिनको बाहाना गरेर श्रीमति आफ्नो माईतिमा बोलाएकी थिईन । माईति आएका उनलाई उनका ससुरा ४५ वर्षीय रा...