प्रदेश १

img

श्रीमतीको हत्या गरेर प्रहरीलाई झुक्याउन खोज्ने पक्राउ

इलाममा श्रीमतिको हत्या गरेर प्रहरीलाई झुक्याउन खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलामको सूर्योदय नगरपालिका–२ बौद्धधाम बस्ने ४८ वर्षीय केशरबहादुर मोक्तान रहेका छन् ।  केशरबहादुरले बुधबार राती  ५१ वर्षीय...

img

टमाटरले बजार नपाउदा सकमै खन्याएर विरोध

पाँचथरमा टमाटर विक्रि नभएपछि किसानहरूले सडकमै टमाटर छरेर विरोध जनाएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–१, अमरपुरका किसानहरूले बारिमा फलाएको टमाटर विक्रि नभएपछि यसरी विरोध जनाएका हुन ।   नेपालमा भारतिय ब...

img

जानकारी विनै विद्युत काट्ने कर्मचारीलाई ४ घण्टा घाममा उभ्याएर सजाए

झापामा उपभोक्तालाई जानका।ी नै नदिएर विद्युत कटौती गर्ने कर्मचारीलाई ताते घाममा उभ्याएर सजाए दिईएको छ । झापाको जिल्लाको कन्काई नगरपालिकामा पर्ने नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमालले सुचना नदिउरै लगातार विजुली का...

img

ऐँसेलु बेचेर करोड आम्दानी

ऐंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालोले टिपेर खाएमात्र यसको खपत हुन्छ नत्र झरेर जान्छ । अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन । तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैयाँभन्दा बढ...

img

सडकको जग्गा खरीद बिक्रीमा संलग्न कर्मचारीसहित ६ जना जेल चलान

उदयपुर, असार २७ । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कदमाहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित ६ जनालाई मंगलबार पुर्पक्षको लागि...

img

फेसबुकमा भाइरल भएका वृद्धको यस्तो छ विवरण

मंगलबार देखी फेसबुमा एउटा फोटो अत्याधिक भाईरल भईरहेको छ । फोटोमा एउटा बृद्ध लौरोको सहायताले हिँडिरहेको बेला हिलाम्मे बनेको सडकमा लड्न पुगे । हेर्दा सबैको मन छुने तस्बिर थियो । यसैले हरेकलाई उनको बारेमा जान्ने ईच्छा जागेको छ ।...

img

केर्खा खोलाको पुल निर्माणमा भ्रष्टचार, काम सम्पन्न पछि भत्कियो पुल

मोरङको पथरीशनिश्चरे नगरपालिका ८ मा निर्माण गरिएको केर्खा खोला पुल सम्पन्न पश्चात भत्किएको छ । नगरपालिकाको अनुदानमा तयार पारिएको उक्त पुल निर्माण गर्दा बजेटको सदुपयोग नगरेर निमार्ण समितिले व्यापक भ्रष्टचार गरेको स्थानीयले आरोप लगाएका...

img

ट्याक्सी भिरबाट खस्दा एकको मृत्यु, आठ घाइते, ४ को अवस्था गम्भिर

पाँचथरको फिदिम स्थीत मध्यपहाडी लोकमार्गमा ट्याक्सी दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । च्याङथापुदेखि फिदिमतर्फ जाँदै गरेको मे १ ज २०५१ नम्बरको ट्याक्सी मंगलबार बिहान साढे साते बजेको समयमा याङवरक ३ ओयामक...

img

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिमा पुग्यो वाणिज्य बैंङ्क

ताप्लेजुङको आठराई त्रिवेणी गाउपालिकामा राष्ट्रिय वाणिज्य बैङ्कले शाखा विस्तार गरेको छ । सरकारले बैंङ्किको पहुँच नभएका सबै स्थानीयतहरुमा बैंङ्क विस्तार गर्ने उद्देश्य अनुसार गाउँपालिकाको हाम्पाङमा शाखा विस्तार गरेर सत्तचालन गर्न लागेको ...

img

सिमानाकामा मौलाउदै तस्करी

भारतबाट कालोबजारी गरेर सामानहरु नेपाल भित्र्याउने क्रम दैनीक रुपमा बृद्धि भैरहेको छ । नेपाल भारतको पुर्वि सिमाना हुदै सामाग्रीहरु नेपाल भित्र्याउने क्रम दैनीक रुपमा बृद्धि भैरहेको छ । पुविर्जसिमानामा पर्ने जिल्ला झापाको भद्रपु...

img

ओखलढुङ्गामा जिप दुर्घट्ना हुदा २ जनाको मृत्यु ,३ जनाको अवस्था गम्भिर

ओखलढुङ्गा, असार २० । मुलखर्कबाट ओखलढुङ्गा तर्फ आउदै गरेको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु भएको छ । आज विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप दुर्घटनामा परे...

img

पञ्चेबाजासंगै सांसदको उपस्थितीमा नाचेर रोपाई

असार १५ लाई विभिन्न ठाउँमा आआफ्नो तरिकाले मनाईदै छ । आज मोरङमा असार १५ अर्थात राष्ट्रिय धान दिवस हर्षोल्लासका साथ मनाईयो । सांसदहरुको उपस्थितीकमा पञ्चेबाजा बजाउदै धान दिवसमा रोपाईँ गरेर कनाईएको हो ।   स्थानीय तहले देख...

img

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री बाँस्कोटा

दमक, असार १५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।  आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उनले भने &ld...

img

जंगली च्याउ खाँदा १५ जना बिरामी

झापा, असार १५ । विषाक्त जंगली च्याउ खादा झापामा बालबालिका सहित १५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा...

img

जीप दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत

सोलुखुम्बु, असार १५ । सोलुखुम्बुको तिङ्ला चिप्ले भिरमा जिप दुर्घट्ना हुदाँ ७ जनाको मृत्यु भएको छ । बिहान ८ बजे नेचासल्यानबाट सल्लेरीका लागि छुटेको ना १ ज १८६० नम्बरको जिप जिप सावीक तिङ्ला १ गुप्तेश्वर महादेवथान मन्दिर नजिकैको चिप्ले...

img

सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

शुक्रबार विहान सोलुखुम्बूमा जीव दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ । जीव तिङ्लाको महादेव भिरमा बिहान साढे ७ बजेतिर दुर्घटना भएको हो ।  नेचा सल्यानबाट काठमाडौं आउँदै गरेको जीप जीव दुर्घटना भएको हो । तर कसरी दुर्घटना...

img

क्यारेम र लुडो खेल्न प्रतिबन्ध

सार्वजनिक स्थलमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध लगाइएएको छ । संखुवासभा सदरमुकाम स्थीत खाँदबारी नगरपालिकामा क्यारेम र लुडो खेल्न प्रतिबन्ध लगाउने भएको छ  । नगर प्रमुख मुरारीप्रसाद खतिवडाले सार्वजनिक स्थानमा क्यारेम र लुँडो खेल्न प्...

img

६ करोड लागतमा चलचित्र घर

सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ । इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकला...

img

विश्वकप हेर्न गएका सनम राईलाई खोलाले बगाउदा बेपत्ता

ताप्लेजुङ विश्वकप हेरेर फर्कदै गरेका एक युवा अविरल वर्षासँगै आएको बाढीले बगाएर बेपत्ता भएका छन् । उनी विहिबार बाट रसियामा सुरु भएको फुटबल हेरेर फर्किने क्रममा बेपत्ता भएका हुन ।  इलाम घर भएका २६ वर्षीय सनम राईलाई ताप्लेजुङ...

img

अपराधी समाउन प्रहरीलार्इ हेल्मेटमा क्यामरा

सुरक्षा ज्.व्यवस्थालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले गस्तीमा खटिएका प्रहरीले प्रयोग गर्ने हेल्मेटमा क्यामेरा जडान गरेको छ । बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाको सक्रियतामा अपराध अनुसन्धानमा सत्य...