प्रदेश

img

श्रीमतीको हत्या गरेर प्रहरीलाई झुक्याउन खोज्ने पक्राउ

इलाममा श्रीमतिको हत्या गरेर प्रहरीलाई झुक्याउन खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलामको सूर्योदय नगरपालिका–२ बौद्धधाम बस्ने ४८ वर्षीय केशरबहादुर मोक्तान रहेका छन् ।  केशरबहादुरले बुधबार राती  ५१ वर्षीय...

img

राणशाशन जस्तो भयो सरकारको व्यवहारः प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारलेकै कारणले मात्तिएको आरोप लगाएका छन् । उनले भने्, सरकारले दुईतिहाईको दम्भ देखाएर जनतालाई दुःख दिईरहेकोले अब आफुहरु सक्रिय रुपमा लाग्ने बताएका छन् । जसको कारणले सरकारले तानाशाहि प्रव...

img

प्रदेश ३ को आजको प्रदेशसभा बैठक पनि स्थगित

मकवानपुर, साउन ४ । प्रदेश ३ को आजको प्रदेशसभा बैठक पनि स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । बिषेश कारणबस बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठक पनि प्रमुख ...

img

टमाटरले बजार नपाउदा सकमै खन्याएर विरोध

पाँचथरमा टमाटर विक्रि नभएपछि किसानहरूले सडकमै टमाटर छरेर विरोध जनाएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–१, अमरपुरका किसानहरूले बारिमा फलाएको टमाटर विक्रि नभएपछि यसरी विरोध जनाएका हुन ।   नेपालमा भारतिय ब...

img

आफैले बोकेको हतियार पड्कीदा एक सैनीक घाईते

डोल्पामा आफैले बोकेको हतियार पड्कीदा नेपाली सेनाका एक जवानले घाईते भएका छन् । कैलालीको धनगढी स्थाई घर भई नेपालीसेनामा कार्यरत २२ वर्षिय ध्रुब चन्दले आफैले बोकेको हतियार पड्कीदा घाईते बनेका हुन् ।  चन्द ईश्वरी बक्स गुल्ममा क...

img

जानकारी विनै विद्युत काट्ने कर्मचारीलाई ४ घण्टा घाममा उभ्याएर सजाए

झापामा उपभोक्तालाई जानका।ी नै नदिएर विद्युत कटौती गर्ने कर्मचारीलाई ताते घाममा उभ्याएर सजाए दिईएको छ । झापाको जिल्लाको कन्काई नगरपालिकामा पर्ने नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमालले सुचना नदिउरै लगातार विजुली का...

img

कञ्चनपुरमा आन्दोलनकारीले ढुंगा प्रहार गर्दा एक प्रहरी घाईते

कञ्चनपुरका आतंककारीले ढंगा प्रहार गर्दा एक जना प्रहरी घाईते भएका छन् । बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा आन्दोलन कारीले प्रहार गरेको ढुंगा लागेर ज...

img

नयाँ नीति बनाएर मुक्त कमैयाको समस्या समाधन गर्न लाग्ने प्रदेश प्रमुखको प्रतिबद्धता

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाको समस्या समाधान गर्न निती बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बुधबार प्रदेश राजधानी धनगढीमा आयोजित १८ औं कमैया मुक्ति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।  ...

img

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने प्रयास, २५ जना पक्राउ

गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार संसद बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई विमानस्थल निरिक्षणको क्रममा कालोझण्डा देखाउन खोजिएको हो ।&nb...

img

ट्राफिक प्रहरीद्वारा अार्थिक वर्षकाे अन्तिम तिन महिनामा ९५ लाख बढि राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आर्थिक २०७३÷७४ वर्षको अन्तिम तिन महिनामा ९५ लाख ९५ हजार रुपैया राजस्व संकलन गरेको छ । यी दुई महिनामा कार्वाहि गरिएका १४ हजार २ सय ५० सवारी साधनलाई गरेको कार्वाहिबाट प्रहरी उक्त राजस्व ...

img

दाङमा आगलागी, लाखौको क्षति

दाङको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा आगलागी हुँदा लाखौको क्षति भएको छ  । जिल्लाको तुल्सीपुर नगरपालिका –८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा बुधबार दिउँसो प्लास्टिकबाट आगो सल्कि...

img

लम्कीमा भेटियो प्रेसर कुकर बम

कैलालीको लम्कि चुहा नगरपालिका स्थीत टिकापुर रोडमका प्रेसर कुकरमा राखिएको शंकास्द वस्तु फेला परेको छ । कैलालीमा लम्कीरहेको टिकापुर रोडस्थित मेघाश्री नामको गुट्खा उत्पादन गर्ने कम्पनीको बाहिरपट्टि सडकमा उक्त वस्तु फेला परेको हो । ...

img

प्रहरी र तस्करीबीच दोहोरो फाएर

प्रहरीले गाँजा तस्करले तस्करी गरिरहेको जानकारी पाएपछि नियन्त्रणमा लिन जाँदा दोहोरो फाएर भएको छ । उनीहरु विच महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीमा मंगलबार गोली हानाहान भएको छ। प्रहरीले देख्ने बित्तिकै भाग्दै गरेका गाँजा तस्कर...

img

दलित भएकै कारण श्रीमानबाट धोका, न्याय खोज्दै काठमाडौंमा रबिना बादी

अन्र्तजातिय विवाह गरेकी रविना बादि न्याय खोज्दै काठमाडौ आईपुगेकी छिन् । करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओली संग विवाह गरेकी उनुलाई श्यामलाले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएकी हुन । ...

img

रामारोशन गाउँपालिका अध्यक्ष ठग भएको खुलासा, ४ जनाबाट ठगेको आरोपमा पक्राउ

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउँद (भास्कर) ठगीको आरोपमा पक्राउ परेका छन् । अध्यक्ष साउदले विदेश पठाइदिन्छु भन्दै ४ जना युवालाई ठगेको उजुरी प्रहरीमा परेपछि सोमबार साँझ काठमाण्डौबाट उनलाई महानगरिय प्रहरी परिसर काँडाघा...

img

बाटोमा पानी बगाउदा ग्याङ फाईट, ३ महिलासहित ११ जना घाइते

बाटोमा पानी बगाउदा दुई समुहवीच ग्याङ फाईट भएको छ । यो घटना महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा गएराति करिब १०ः३० बजेको समयमा भएको हो ।    बाटोमा पानी बगाएको भन्दै दुई समुहवीच झगडा भएपछि तीन जनामहि...

img

कैलालीका बृदको डोल्पामा भिरबाट लडेर मृत्यु

डोल्पामा भिरबाट लड्दा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जिल्ला बर्दिया नगरपालिका –३ घर भएका ५५ वर्षीय प्रेम बादी रहेका छन् । उनी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ मा मादलको व्यापार गर्दै आएका थिए । ...

img

कर्णालीको उत्पादन शहर सम्म पुर्याउन कोशेलीघर निर्माण

कर्णालीमा उत्पादन हुने कृषि उपजका बस्तुहरु अब कर्णाली राजमार्गमा नै पाइने भएका छन्।  कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालिकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा अत्पादन हुने कृषि तथा खाद्य बस्तुलाई कर्णालीमा राजम...

img

ललितपुरले बढायो तेब्बर बजेट

काठमाण्डौ महानगरपालिका अन्तर्गत पर्ने काठमाण्डौ ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागी ४ अर्ब ६० करोड ७२ लाख रुपैयाँ बराबरको बजेट खाका तयार गरेको छ । महानगरको नगरसभाले पारित गरेको बजेट सोमबार सार्वजनिक गरिँदैछ । यस...

img

बैतडीमा बँदेलको आतंक बढ्दो

बैतडिका विभिन्न स्थानमा जंगली बँदेलले आतंक मच्चाउन थालेको छ । जिल्लाको शिवनाथ, मेलौली, दोगडाकेदार, सुर्नया गाउँपालिका र  दशरथचन्द नगरपालिका लगायतका क्षेत्रका जंगली बँदेलको आतंक बढिरहेको हो । बदेलले किसानले लगाएको मकैबाली...