पत्रपत्रिका

img

अवकाश रोजेका ४ सय ६७ कर्मचारीले गरे निवेदन फिर्ता

स्वैच्छिक अवकाश रोजेका ४ सय ६७ कर्मचारीले निवेदन दर्ता गराएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । उनीहरुले स्वैच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका हुन् ।  निवेदन फिर्ता गर्नेमा सचिव डा. सरोज पोखरेल र सन्तु को...

img

मन्त्रीपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्न गठन गर्न लागेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । ओलीले सत्तारुढ दलहरुको चित्त बुझाउनको लागी मन्त्रीमण्डल पुनर्गठन तयारी गरेका हुन ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौ...

img

यसरी भयो एकै रातमा, एकै परिवारका ६ महिने बालिका सहित तीनजनाको हत्या

सप्तरीमा तीनजानको एकै रातमा हत्या गरिएको खबर आजको नागरिकको पृष्ठ ३ म यो समाचार छापिएको छ । सप्तरी सदरमुकाम स्थीत राजविराज नगरपालिका अन्तर्गत पर्ने मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट करिब ५ किलोमिटर दक्षिणपूर्वमा एकै परिवारका त...

img

कानुनमन्त्रीमा नेकपाका तीन नेताको चर्चा

कानुनमन्त्रीको लागी नेकपाका तीन सांसदको नाम चर्चामा रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा रहेको खबर नयाँ पत्रिकामा छापिएको  छ । उनीहरू...

img

जोशीको विकल्पमा मिश्र, त्यसपछि १० वर्षलाई यस्तो बन्नेछ वरीयता

काठमाडौं, साउन १५ । संसदीय सुनुवाइ समितिमा भएको विवादमा नाटकीय परिवर्तन आए प्रधानन्यायधसिमा प्रस्ताविकत दीपकराज जोशी प्रधानन्यायाधीश हुने सम्भावना अझै पनि छ । तर, समितिले उनलाई अस्वीकृत गरेमा वा त्योभन्दा अघि राजीनामा दिएमा नयाँ...

img

काग्रेसमा पौडेल–सिटौला सम्बन्ध के होला ?

काठमाडौँ, साउन १५ । ‘अगुल्टाले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ’, केही समयअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाप्रति लक्षित गर्दै सार्वजनिक रूपमै भनेका थिए । कांग्रेसनिकट डेमोक्रेटिक ल...

img

चीनले पनि गैससमार्फत नेपालमा लगानी गर्ने

काठमाडौँ, साउन १५ ।उत्तरी छिमेकी चीनले गैरसरकारी संस्थाहरूमार्फत नेपालमा लगानी बढाउने भएको छ । पछिल्ला दिनमा नेपाल र चीन सरकारबीच द्वीपक्षीय सहकार्य र समझदारी बढिरहेका बेलामा सामाजिक संस्थाको माध्यमबाट पनि चीनले सहयोग बढाउने भ...

img

प्रत्येक नेपालीलाई ३० हजारको ऋणभार

 काठमाडौं, साउन १४ । नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०-७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थिय...

img

मन्त्रीहरूको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट : लालवावु र रघुविर डेन्जर जोनमा

काठमाडौं, साउन १३ । सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन् । सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री त...

img

संसदीय सुनुवाई समितिले के निर्णय देला ?

काठमाडौँ, साउन १३ । संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ सकिए पनि समितिले बेलैमा निर्णय नलिँदा अन्योल बढेको छ । विगतमा सुनुवाइ सकिएलगत्तै समितिले निर्णय दिने प्रचलन थियो । यस पटक समितिले सुनुवाइ सकि...

img

किन भेटिएनन् सुन तस्करीका ठूला माछा ?

काठमाडौं, साउन १३ । गृहमन्त्री रामबहादुर थापाले गत जेठ २३ मा सार्वजनिक रूपमै सुन तस्करका तीन तहका गिरोह केलाएका थिए । सुन तस्करीमा भुरा, मझौला र ठूला माछा रहेको अभिव्यक्ति दिएका थापालाई सुन तस्करीको अनुसन्धान गर्न बनेको समितिले...

img

डेढ लाखभन्दा बढी सदस्य थप्ने काग्रेस योजना

काठमाडौँ, साउन ११ । प्रमुख प्रतिपक्षी काग्रेसको  नियमित समयमै  १४ औं महाधिवेशन अबको २० महिनामा हुनेछ । तर, भावी नेतृत्व लिने महत्त्वाकांक्षाका साथ नेताहरू आन्तरिक रणनीतिमा अहिल्यैदेखि होमिएका छन् । सतहमा नेतृत्वबीचको टक...

img

कानुनमन्त्रीको लागी चर्चामा तीनजना

तत्कालीन कानुन, न्याय तथा संसदिय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामासँगै मन्त्रीमा तीनजनाको नाम चर्चामा रहेको समाचार आजको नयाँ पत्रिकाले छापेको छ । समाचारअनुसार, नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको न...

img

कर्णाली विकास आयोग खारेज गर्न प्रधानमन्त्री कायार्लयको निर्देशन

कर्णलीको विकाशका लागी नीति तथा योदजना बनाउन गठित कर्णाली विकास आयोग खारेज हुने भएको छ । प्रधानमन्त्री कार्यालयले साउन महिनाको पहिलो दिनमै भाडामा लिएको जुम्लास्थित कार्यालय खाली गर्न निर्देशन गरेपछि आयोग नरहने भएको खबर आजको नागरि...

img

सरकारले बाँड्यो पहुँचवाल नेता–कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ , फरार अभियुक्तलाई ३ लाख

सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता–कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभावी रकम वितरण गरेको भन्दै सरका...

img

वामदेवलाई डोल्पाबाट चुनाव उठाउने तयारी

काठमाडौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ । ...

img

वार्ता सकारात्मक, आज सहमतिको सम्भावना

काठमाडौं, साउन ९ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच मंगलबारको वार्ता सकारात्मक रूपमा अघि बढेको छ । दुवै पक्षले बुधबार (आज) टुंगो लगाउने गरी सहमति गरेका छन् । साँझ ६ बजेदेखि शिक्ष...

img

दैनिक हजार नेपाली काम खोज्न भारतमा

काठमाडौं, साउन ८ । कामको खोजीमा दैनिक एक हजार नेपाली भारत जाने गरेका छन् । बाँकेको जमुनाहा नाकाबाट युवा मात्र होइन, महिला तथा ज्येष्ठ नागरिकसमेत भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार एक हप्तायता जुम्ला, काल...

img

डा. केसी अनशन प्रकरण : यसरी भेटिन सक्छ निकास

काठमाडौं, साउन ८ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सोमबार साँझ ट्विट गरे, ‘डा.गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नुभएको खण्डमा मात्र निःसर्त वार्ता गर्न प्रधानमन्त्री तत्पर हुनुहुनेछ, निःसर्त वार्ता...

img

साइबर क्राईम हेर्न  छुट्टै व्युरो

प्रहरीले साईबर क्राईम हेर्न छुट्टै व्यरो बनाउने भएको छ । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ । समाचारमा भनिएको छ्, साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्यूरो ब...