समाचार

img

सुनसरीमा गोली हानी एक जनाको हत्या,एक जना घाइते

काठमाडौं, असोज ४ । सुनसरीको हरिनगर गाउँपालीका २ मा गोली हानी एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते भएका छन । भारतिय नम्बरको मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली प्रहार गर्दा मौलना खुर्शिद इस्लाहीको घटनास्थलम...

img

६ महिने शिशुको तेजाब खन्याएर हत्या

अछाम, असोज ४ । अछामको तुर्माखाँद गाउँपालिका–४ मा एक ६ महिने शिशुको तेजाब खन्याएर हत्या भएको छ । स्थानीय गंगा बयक र महाबीर बयकका नाबालक छोरालाई काकी जानकी बयकले हत्या गरेको आरोप लागेको छ । हिजो बिहान मृतककी आमा भैँ...

img

संबिधान दिवसका अबसरमा माइतीघरमा फहराइयो १०० मिटर अग्लो राष्ट्रिय झण्डा

काठमाडौं, असोज ३ । संबिधान दिवसका अबसरमा काठमाडौको माईतिघरमा नेपालको बिशाल झण्डा फहराईएको छ ।  युवासंघनेपाल,वाइसीलनेपाल, देशभक्त यूवा समाज लगाएतको अग्रसरतामा माईतिघरमा बिशाल झण्डा फहराईएको हो । यसअघि पनि उक्त स्थानम...

img

निर्माण व्यवसायी महासंघको अध्यक्ष पदका लागि यक्षध्वज कार्कीको उम्मेदवारी घोषणा

काठमाडौं, असोज ३ । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे कार्कीले महासंघको अध्यक्ष हुँदा आफू...

img

मलेसियामा विषाक्त मदिराले मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो (सूची सहित)

काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त रक्सी सेवनपछि मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । क्वालाम्पुरस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेहरूमा बसेरी–३ धादिङका मिमबहादुर घले, मसिना–६ रुपन्देहीका रामकुमा...

img

निर्माण व्यवसायी महासंघको २० औँ साधारणसभा असोज ४ गतेदेखि काठमाडौमा सुरु हुने

काठमाडौं, असोज २ । नेपाल निर्माण व्यवसायी महासंघको २० औँ साधारणसभा असोज ४ गतेदेखि काठमाडौमा सुरु हुने भएको छ ।  महासंघले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । ३ दिनस...

img

कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने

काठमाडौं, असोज ४ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपू...

img

भूकम्पपीडितले अर्को बर्षभित्रै अनुदान पाउने गरि अनुदानको कार्यतालिका निर्धारण

काठमाडौं, असोज २ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले सबै भूकम्पपीडितले अर्को बर्षभित्रै अनुदान पाउने गरि अनुदानको कार्यतालिका निर्धारण गरेको छ । प्राधिकरणले भूकम्पपीडितलाई प्रदान गर्ने अनुदानको समयसिमा सार्वजनिक गर्दै २०७६ जेठभित्र सबै...

img

हरेक विद्यालयमा नर्स राख्ने तयारीमा सरकार

काठमाडौं, असोज २ । नेपालमा परिवार नियोजनका साधनको प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र रहेको एक तथ्याङ्कले देखाएको छ ।  पाँचौं परिवार नियोजन दिवसका अवसरमा परिवार स्वास्थ्य महाशाखाले मंगलबार काठमाडौमा अन्तक्र्रियाक...

img

चाडपर्व लक्षित बजार अनुगमन सुरु गर्ने सरकारको तयारी

काठमाडौं, असोज २ । नजिकिदै गरेको दशै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सरकारले बजार अनुगमनलाई तिब्रता दिने तयारी गरेको छ । खाद्य बस्तुमा हुने मिसावटको अनुगमन गर्न बजार अनुगमनका लागि टोली गठन गरीरहेको खाद्य प्रविधि तथा गुण नियन्...

img

महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड) छायाँ प्रतिवेदन तयार

काठमाडौं, असोज १ । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड) छायाँ प्रतिवेदन तयार गरेको छ ।  प्रतिवेदन तयारीका लागि सबै प्रदेशहरुमा प्रदेश स्तरिय परामर्श...

img

अनिवार्य शिक्षा सम्बन्धि विद्येयक प्याब्सनलाई अमान्य हुने

काठमाडौं, असोज १ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मान्य नहुने चेतावनी दिएको छ । प्याब्सनले आज का...

img

बाग्लुंगको बडिगाडमा ढुंगाले च्यापेर एक महिलाको मृत्यु

बाग्लुङ, असोज १ । बाग्लुंगको बडिगाडमा ढुंगाले च्यापेर एक महिलाको मृत्यु भएको छ । बडिगाड खोला थुनिनेगरी आएको पहिरो पछि आज खसेको ढुंगाले पुरीएर बुर्तिवाङ बजारमा बस्दै आएकी ३५ बर्षिय बिबिरन खातुनको मृत्यु भएको हो । पहिरो गएको...

img

आज आश्विन संक्रान्ति, कालीगढहरुले विश्वकर्माको पूजाआजा गदैं

काठमाडौं, असोज १ । आज आश्विन संक्रान्ति, कालीगढहरुले विश्वकर्माको पूजाआजा गदैंछन । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा...

img

संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एक टोली चीन प्रस्थान

काठमाडौं, असोज १ । संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एक टोली आज चीन गएका छन् ।  चीन–नेपाल संयुक्त सैन्य अभ्यास ‘सगरमाथा मैत्री २’ मा भाग लिन नेपाली सेनाको १६ जनाको टोली चीन प्रस्थान गरेको ने...

img

सुडानमा खटिएका नेपाली सैनिकलाई गोली लाग्यो

काठमाडौं, असोज १ । संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा दक्षिण सुडानमा खटिएका एक नेपाली सैनिकलाई गोली लागेका छन । सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानलाई गएको शनिबार विहान गोली लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशना...

img

साबुन उद्योगमा आगलागी

बारा, असोज १ । बाराको परवानीपुरमा रहेको एक साबुन उद्योगमा आज बिहान आगलागी भएको छ । परवानीपुर गाउपालिका– ३ मा रहेको सोप एण्ड केमिकल प्रालीमा आगलागी भएको हो । बिहान साढे ७ बजे लागेको आगो, प्रहरी र स्थानियले करिब एक ...

img

फेसकबुमा सुसाइड नोट स्टाटस लेखेर कालीगण्डकीमा हामफाले युवती

काठमाडौं, असोज १ । सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ जस्तै स्टाटस पोष्ट गरेर म्याग्दीको बेनीकी एक युवती कालीगण्डकीमा हामफालेर बेपत्ता भएकी छन् । बेनी नगरपालिका–५ घर भएकी सोनिमा क्षेत्री बेनी नगरपालिका&nda...

img

फिलिपिन्स आँधी : मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

मनिला, ३१ भदौ । फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ । आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ...

img

निर्मला हत्याकाण्ड छानबिन गर्न डिआइजी धिरु बस्नेतको नेतृत्वमा नयाँ समिति गठन

 काठमाडौं, भदौ ३१ । निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले केही दिनअघिमात्र एआइजीमा बढुवा सिफारिस भएका डिआइजी धिरु बस्नेतको संयोजकत्वमा नयाँ समिति बनाएको छ। यसअघि भदौ १४ गते एसएसपी उत्तम स...