कलिउड

img

हलमा ३ चलचित्रको भिडन्त, कस्ले मार्ला बाजी ?

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता तीन चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ले शुक्रवारबाट एकसाथ प्रदर्शनमा आएका हुन् ।  ‘भैरे’ ले देशमै बसेर सं...

img

'भैरे'लाई चक्कर र पण्डित बाजेको लौरी बाधक

नेपाली चलचित्र 'भैरे' शुक्रबार (भोली)बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । 'भैरे' अभिनेता दयाहाङ्ग राईको यस वर्षको पहिलो चलचित्रको रुपमा हलमा लाग्दैछ । यसमा उनको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । यस चलच...

img

पहिलो ट्रेलरबाटै कपीको आरोप लागेको ‘झमकबहादुर’को दोश्रो ट्रेलर रिलिज

नेपाली चलचित्र ‘झमकबहादुर’को दोश्रो ट्रेलर रिलिज गरिएको छ । पहिलो ट्रेलर सार्वजनिक भएसँगै बलिउड चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपी भनेर आलोचना भोगेको चलचित्रले दोश्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा अनुप ...

img

आयुष्मान र प्रियंकाले गरे इन्गेजमेन्ट

खुल्लमखुल्ला प्रेममा रमाईरहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् ।  शनिवार एक पारिवारिक माहोलकाबीच उनीहरुको इन्गेजमेन्ट कार्यक्रम सम्पन्न भएको हो ।  इन्गेजमेन्ट समारोहमा का...

img

हलमा नेपाली चलचित्रको बाढी

फ्राईडे रिलिज अन्तर्गत यो शुक्रवार हलहरुमा नेपाली चलचित्रको बाढी नै आएको छ । आजबाट एकसाथ चार चलचित्र प्रदर्शनमा आएका हुन् ।  ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ ...

img

साली भेनाको रोमान्स चलचित्रमा (ट्रेलर सहित)

नेपाली चलचित्र ‘साली कसको भेनाको’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको ट्रेलर हो। विल्सन विक्रम राई, मरिश्का पोख्रेल र सुष्मा कार्की मुख्य भूमिकामा रहेको चलचित्रमा बुद्धि तामाङ, रजनी गुरुङ, रवि गिरी...

img

'चक्कर'को ट्रेलरले देखायो सम्भावना (भिडियोसहित)

नेपाली चलचित्र  ‘चक्कर’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सेक्स र क्राइमको मिश्रण गरिएको ट्रेलरमा अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा,  एभोनराज उप्रेती, सृजना सुब्बा र स्मृति पोखरेललाई हाईलाईट गरि...

img

यसरी छवि र शिल्पाको पोल खोलिदिईन् रेखाले

निर्माता छवि ओझा र नायिका रेखा थापाको डिभोर्स भएको लामो समय भैसक्यो । तर पनि बेला बखतमा रेखालाई छविसँग जोडेर बिभिन्न समाचारहरु आउने गर्दछन् । यस्ता कुराले रेखा आक्रोस थिईन् भन्ने हालै मात्र खुलेको छ । निर्माता छविराज ओझा र नाय...

img

चलचित्र अग्निदहनका निर्देशक लामिछानेसहित कलाकार सम्मानित

यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत भएका छन् । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीले आइतबार यहाँ संयुक्तरुपमा सम्...

img

यस्तो आयो प्रदिप खड्का अभिनित ‘रोजी’को टीजर

नेपाली चलचित्र ‘रोजी’ को टीजर सार्वजनिक भएको छ । यूट्युबबाट टीजर सार्वजनिक गर्ने प्रचलन तोड्दै यस चलचित्रको टीजर फेसबुकबाटै सार्वजनिक गरिएको हो । युवा स्टार प्रदीप खड्का अभिनीत  रोजीको टीजरमा प्रदीपले आफ्नी प्रेमिका...

img

पारिश्रमिकमा साम्राज्ञीलाई उछिनिन् नम्रताले, एउटै चलचित्रको लागि लिईन् १५ लाख

पछिल्लो समय कमै मात्रामा चलचित्रमा देखिने गरेकी नायिका नम्रता श्रेष्ठले एउटै चलचित्रमार्फत १५ लाख पारिश्रमिक लिएर सबैभन्दा महंगी नायिका बनेकी छिन् । नेपाली नायिकाहरुको पारिश्रमिक निकै कम रहँदै आएकोमा पछिल्लो समय यसमा परिवर्तन आएको ...

img

चलचित्र खेल्न लागेको भन्ने समाचारको तेरियाले गरिन् खण्डन

तेरिया फौजा मगरले आफुले चलचित्रमा काम गर्न लागेको भन्ने समाचार झुटो भएको बताएकी छिन् । पछिल्लो समय  मायाको मोल नामक नेपाली चलचित्रमा अभिनय गर्न लागेको खबर भाइरल भएपछि उनले आधिकारिक फेसबुक पेजमार्फत समाचारको खण्डन गरेकी हु...

img

तनाबमा आर्यन, अन्यौलमा ‘कायरा’ रिलिज गर्ने समय

नेपाली चलचित्रक्षेत्रका चक्लेटी हिरो आर्यन सिग्देल यतिबेला तनाबमा छन् । नायक तथा निर्माता बनेर राम्रो स्थान बनाई सकेका आर्यनको आफै निर्माता रहेको नयाँ चलचित्र ‘कायरा’लाई यहि साउन १८ गते रिलिज गर्ने सोचका साथ अगाडि आफ्नो ...

img

पाल्पाका भएको बस दुर्घटनामा ज्यान गुमाएका १२को सनाखत

पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णु बज्राचार्य र कृष्णबहादुर बोहोर, तानसेन– २ का ल...

img

अर्पण, प्रशान्त र दियालाई लिएर 'कस्मिक लभ'को घोषणा

काठमाडौं । नेपाली चलचित्र कस्मिक लभ निर्माणको घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा अर्पण थापा, प्रशान्त तम्राकार र दिया मास्केको मुख्य भूमिका रहने गरी चलचित्र निर्माणको घोषणा गरिएको हो । मुभी मेकर्सको व्यानरमा निर्माण हुन ल...

img

अष्ट्रेलिया जानेभयो ‘कोहलपुर एक्सप्रेस’

काठमाडौं । गत महिना प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कोहलपुर एक्सप्रेस’को अष्ट्रेलिया राइट्स विक्री भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले चलचित्रको अस्ट्रेलिया प्रदर्शन अधिकार खरिद गरेको जा...

img

कुमारी हलमा ‘सुनकेसरी’ले काट्यो करोडको केक

काठमाडौं । नेपाली चलचित्र ‘सुनकेसरी’ले बक्सअफिसमा १ करोड कलेक्शन गर्न सफल भएको उपलक्ष्यमा केक काटेर खुसीयाली मनाइएको छ। प्रदर्शनको पाँचौं दिनमा चलचित्रले १ करोड ४ लाख कलेक्शन गरेको थियो । मंगलवार दिउँसो राजधानीको कुमारी हलमा...

img

Auto Draft

img

Auto Draft