अन्तर्राष्ट्रिय

img

भारत प्रशासित कास्मीरमा बिद्रोहीद्वारा तीन प्रहरी अधिकारीको हत्या

भारत प्रशासित कास्मीरमा बिद्रोहीद्वारा तीन प्रहरी अधिकारीको हत्या भएको छ । जम्मु कास्मीरमा पञ्चायत चुनाव नजिकिदैं जाँदा बिद्रोही समूह सक्रिय भएका छन । आज चार प्रहरी अधिकारीलाई बिद्रोहीले नियन्त्रणमा लिएर तीन जनाको हत्या गरेको भारतीय ...

img

उत्तर कोरियासँग पुनः संवाद अघि बढाउन अमेरिका तयार

अमेरिकाले उत्तर कोरियासँग पुनः संवाद अघि बढाउन तयार रहेको बताएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले सन् २०२१ सम्म गर्ने भनिएको परमाणु निशस्त्रीकरणका लागि उत्तर कोरियासँग पुनः संवाद अघि बढाउन तयार रहेको बताएका हुन । अम...

img

सरिफलाई रिहा गर्न अदालतको आदेश

इस्लामावाद, ३ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफ, उहाँकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च अदालतले रिहा गर्न आदेश दिएको...

img

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर, ३ असोज ।  मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ ।  राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छ...

img

उत्तर कोरिया र दक्षिण कोरियाबिच ऐतिहासिक सम्झौतामा हस्ताक्षर

दक्षिण कोरिया र उत्तर कोरियाले दुई देशको सम्बन्ध बिस्तारका लागि बिस्तृत सम्झौता गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाका नेता किम जोन–उनले प्योङ्गयाङमा भएको वार्तामा दुई देशको सम्बन्ध सुधारका नयाँ ...

img

चीन र अमेरिकाबीच ब्यापार युद्ध चर्कियो

अमेरिका र चीनबीचको ब्यापार युद्ध थप चर्किने भएको छ । अमेरिकाले फेरि चिनियाँ सामनमा २ खर्ब डलरको नयाँ कर लगाएपछि ब्यापार युद्ध चर्किने भएको हो । नयाँ कर पाँच हजार भन्दा धेरै चिनियाँ वस्तुको आयातमा लागू हुनेछ । अमेरिकाले यसअघ...

img

चीनमा शक्तिशाली आँँधीका कारण चार जनाको मृत्यु

शक्तिशाली आँधी मङ्खुट चीन पुगेको छ । दशकौं यताको शक्तिशाली अाँधी मङ्खुट फिलिपिन्स, हङकङ हुँदै चीन पुगेको हो । ची नको गुवाङडङ प्रान्तमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने गुवाङडङ र हइनान प्रान्तबाट ३१ लाख भन्दा बढी मानिसलाई सुरक्...

img

भारतीय सेनाप्रमुख रावतको विवादस्पद अभिव्यक्ति : नेपाल र भुटानलाई भारतसँग नझुकी सुखै छैन

काठमाडौं, असोज १ । भारतीय सेना प्रमुख विपिन रावतले नेपाल र भुटानलाई भारतसँग नझुकी सुखै नरहेको बताएका छन् । उनले भौगोलिक बनावटका कारण यि दुई देशले भारतको विकल्प खोज्न नसक्ने बताएका हुन । उनले चीनतिर ढल्कनका लागि दुवै देशल...

img

फिलिपिन्स आँधी : मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

मनिला, ३१ भदौ । फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ । आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ...

img

जापानमा एक सय वर्ष पुगेका नागरिकको संख्या झण्डै ७० हजार पुग्यो

जापानमा १ सय वर्षभन्दा बढी उमेरको जनसंख्या झण्डै ७० हजार पुगेको छ । जापानी सरकारले निकालेको पछिल्लो तथ्यांकअनुसार एक सय बर्ष उमेर पार गर्नेको संख्या ६९ हजार ७ सय  ८५ पुगेको छ । जसमा महिलाको संख्या ८८ दशमलव एक प्रतिशत रहेको ...

img

फिलिपिन्सको उत्तर तटीय क्षेत्रमा शक्तिशाली आँधी

फिलिपिन्सको उत्तरी तटीय क्षेत्रमा यो वर्षकै सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन म्याङ्कुटले जनजीवन प्रभावित पारेको छ । आँधीका कारण तीव्र गतिमा हावा चलेको छ भने ठूलो पानी पर्न थालेको छ । फिलिपिन्सका ४० लाख भन्दा बढी मानिसको बसोबा...

img

फ्लोरेन्स नामक समुन्द्री आँधी अमेरिकाको पूर्वी तट नजिक

अमेरिकाको पूर्वी तट नजिक आइपुगेको सामुन्द्रीक आँधीले ठूलो संख्यामा मानिसको ज्यान लिनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् । संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा) का बरिष्ठ अधिकारी ब्रोक लङले समुन्द्री आँधीका कारण तटीय क्षेत्रमा भीषण ब...

img

प्रमुख प्रतिपक्षी काङ्ग्रेसको प्रधानमन्त्री मोदीद्वारा कडा आलोचना

नयाँ दिल्ली, २८ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन् । काङ्ग्रेसप्रति बिहीबार निकै आक्रामक देखिएका मोदीले काङ्ग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको ...

img

चीनमा एक व्यक्तिले मानिसको भीडमा कार कुदाउँदा ९ जनाको मृत्यु,४३ जना घाइते

चीनमा एक व्यक्तिले मानिसहरुको भीडमा अन्धाधुन्ध कार दौडाउँदा नौजनाको मृत्यु भएको छ । अन्य ४३ जना घाइते भएका छन् । ह्युनान प्रान्तस्थित हेंगयांग शहरको एक स्क्वायरमा मानिसहरुको भीडमाथि अन्धाधुन्ध कार दौडाइएको अन्तर्राष्ट्रिय संचारमाध्यामले ...

img

अफगानिस्तानमा आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुग्यो

अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि ...

img

भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

हैदराबाद, २६ भदौ । भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ ।  यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस ग...

img

अमेरिकामा शक्तिशाली आँधीको चेतावनी

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा ठूलो आँधी आउने चेतावनी पछि त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको छ । फ्लोरेन्स नाम दिइएको आँधी अमेरिकामा दशकौंपछि आउन लागेको शक्तिशाली आँधी हुनसक्ने अन्तर्राष्ट्रिय संचार...

img

युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी

ब्रसेल्स, २५ भदौ।  संयुक्तराज्य अमेरिका र युरोपेली आयोगका उच्च अधिकारी व्यापारमा देखिएका विवाद सुल्झाउने उपायको खोजी गर्न सोमबार ब्रसेल्समा भेला हुँदैछन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका प्रमुख जाँ&n...

img

अमेरिका र मेक्सिकोबिच व्यापार सम्झौतामा सहमति

अमेरिका र मेक्सिकोबिच आपसी व्यापार–व्यवसायका प्रमुख मुद्दाहरुमा समान धारणा बनेको छ । २५ वर्ष पुरानो उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता पुनः वार्ता तथा छलफल गर्न दबाब आइरहेका बेला दुई देशबिच व्यापार–व्यवसायका प्रमुख मु...

img

इरानका अर्थमन्त्री पदबाट बर्खास्त

देशमा जारी आर्थिक संकटका बीच इरानका अर्थमन्त्रीलाई पदबाट बर्खास्त गरिएको छ । अर्थमन्त्री मसुद कर्वासियनलाई अविश्वासको प्रस्तावमार्फत् बर्खास्त गरिएको हो । अविश्वासको प्रस्तावमामाथि संसदमा भएको मतदानमा पक्षमा १ सय ३७ र विपक्षमा १ सय २१ मत प...