मनोरन्जन

img

'भैरे'लाई चक्कर र पण्डित बाजेको लौरी बाधक

नेपाली चलचित्र 'भैरे' शुक्रबार (भोली)बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । 'भैरे' अभिनेता दयाहाङ्ग राईको यस वर्षको पहिलो चलचित्रको रुपमा हलमा लाग्दैछ । यसमा उनको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । यस चलच...

img

प्रदर्शनको ३ बर्षपछि बजरंगी भाईजानको यो तस्विर भयो भाईरल

बलिउड नायक सलमान खान अभिनित सुपरहिट चलचित्र बजरंगी भाईजान प्रदर्शन भएको ३ बर्ष पूरा भएको छ । चलचित्रमा सलमानको अलावा करीना कपूर, नवाजुद्दीन सिद्दीकी, हर्षाली मल्होत्रा मुख्य भूमिकामा थिए । चलचित्र प्रदर्शन आरम्भ भएको ३ बर्ष पुगेको अव...

img

अक्षय कुमारको हिटलर अवतारलाई यसरी उडाए फ्यानले

बलिउड अभिनेता अक्षय कुमारले सोशल मिडियामा शेयर गरेको एउटा तस्विर भाईरल हुन पुगेको छ । तस्विरमा अक्षय जर्मन तानाशाह हिटलरको जस्तो जुँगामा देखिएका छन् । आफ्नो आगामी चलचित्र गोल्डकी निर्देशक रीमा कागतीसँगको तस्विरमा रीमाले भने औलाले...

img

सय महंगो सेलिब्रेटिबाट शाहरुख बाहिरिए, सलमानलाई अक्षयले उछिने

फोर्ब्स म्यागेजिनले विश्वभरका सय महंगा सेलिब्रेटिहरुको नाम सार्वजनिक गरेको छ । यो लिस्टमा बलिउड अभिनेताद्धय सलमान खान र अक्षय कुमार अटाएका छन् । तर यसअघिका बर्षहरुमा अगाडि रहेका शाहरुख खान यो लिस्टमा अटाएका छैनन् ।  महंगा ...

img

चर्चित क्रिकेटर सन्दिप लामीछानेले ल्याए ‘उदास थियो’

नेपालका चर्चित क्रिकेटर सन्दिप लामीछाने म्युजिक भिडियोमा समेत देखीएका छन् । क्रिकेट मार्फत नेपाललाई विश्व सामु चिनाउन सफल सन्दिप लामीछाने ‘उदास थियो’ नामक म्युजिक भिडियो लिएर आएका छन् । म्युजिक भिडियोमा सन्दिप संगै जिव...

img

रणबीरको सञ्जुले तोड्नेभयो सलमानको यो रेकर्ड, कति कमायो चलचित्रले ?

संजय दत्तको बायोपिक चलचित्र सञ्जुले बक्सअफिसमा रेकर्ड तोड्नेक्रम जारी छ । चलचित्र  छैटौं टप बलिउड चलचित्र बनिसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले भारतको बजारबाट मात्रै १६ जुलाईसम्म ३१६ करोड कलेक्शन गरेको छ । ग्रस...

img

करण जौहरको चलचित्रमा अक्षय र करीना अनुबन्धित

पछिल्लो समय चलचित्र खेल्न निकै चुजी भएकी बलिउड अभिनेत्री करीना कपूर करण जौहरको आगामी चलचित्रमा देखिने भएकी छिन् । चलचित्रमा उनी अक्षय कुमारको पत्निको भूमिकामा देखिने करणले जानकारी दिएका छन् । राज मेहताले निर्देशन गर्ने यो चलचित्रक...

img

अभिनेत्री प्रियंकाले गरिन् आत्महत्या

चर्चित अभिनेत्री प्रियंकाले आत्माहत्या गरेकी छिन् । प्रियंकाले वलासारावक्कम स्थि‍त आफ्नै घरमा फांसी लगाएर हात्माहत्या गरेकी हुन् । साउथ इण्डियाकी चर्चित अभिनेत्री प्रि‍यंका तमिल टिभि शो वामसममा ज्योतिकाको भूमिकामा चर्चित थिईन् । ...

img

हलिउडका यी चर्चित अभिनेताले मरिहत्ते गरेका थिए प्रियंकालाई पाउन !

प्रियंका चोपडा आजको दिनमा इंटरनेशनल स्टार भैसकेकी छिन् । बलिउडको अलवा हलिउडको केही चलचित्रमार्फत उनले विश्वमै ख्याति कमाएकी छिन् । बर्ष २००० मा मिस वर्ल्डको उपाधि जितेसँगै विश्वको ध्यान आफुमा केन्द्रित गर्न सफल उनी लगत्तै चलचित्र क्षेत्र...

img

पैसा कमाउन यस्तो कामसम्म गरिन् सनी लियोनीले

पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनीको बायोपिक करणजीतः द अनटोल्ड स्टोरी अफ सनी लियोनीले सनीको नीजि जीवनका बिभिन्न पाटाहरुको खुलाशा गरेको छ । चलचित्रले उनको बालापनको पनि केही रमाईला किस्सा पनि सार्वजनिक गरेको बताईएको ...

img

मालिकाको पहिलो गीत ‘हल्का माया के माया’ रिलिज

चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत रिलिज भएको छ । मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो ।  नायिका रेखा थापाले निर्देशन गरेको चलचित्रलाई नरबहादुर कार्...

img

तिजको उत्श्रृंखल गीतहरुलाई चुनाैती दिदै  दिदी र भाई सार्वजनिक

बिगत लामाे समयदेखी गीत संगीतकाे  क्षेत्रमा अाबद्ध सुवास शर्माकाे तिज विशेष सांगीतीक काेशेली बजारमा अाएकाे छ। पारीवारीक पृष्ठभुमिमा रहेकाे यस गीतमा दिदी र भाई बिचकाे संवादलाई उतारीएकाे छ। सुवास शर्मा र भावना ठकुरीकाे सं...

img

पहिलो ट्रेलरबाटै कपीको आरोप लागेको ‘झमकबहादुर’को दोश्रो ट्रेलर रिलिज

नेपाली चलचित्र ‘झमकबहादुर’को दोश्रो ट्रेलर रिलिज गरिएको छ । पहिलो ट्रेलर सार्वजनिक भएसँगै बलिउड चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपी भनेर आलोचना भोगेको चलचित्रले दोश्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा अनुप ...

img

न्युयोर्कको सडकमा यसरी नाचिन् प्रियंका

प्रियंका चोपडा आफ्नो नयाँ बलिउड चलचित्र 'भारत'को छायांकन गर्नुअघि हलिउड चलचित्र 'Isn't It Romantic' को छायांकनको लागि न्युयोर्क पुगेकी छिन् ।  चलचित्रमा प्रियंका हलिउड स्टार लियाम हेम्सवर्थको साथ देखिनेछिन्...

img

ठग्स अफ हिन्दुस्तानको शुटिंगमै सकियो २ सय करोड

निर्माणधिन बलिउड चलचित्र ठग्स अफ हिन्दुस्तानको शूटिंगमै करिब २ सय करोड खर्च भएको समाचार प्राप्त भएको छ । चलचित्रको लागि १८औं शताब्दिको भारतको झल्को दिने सेट निर्माण गरिएको थियो । आकर्षक सेट निर्माणमै मोटो रकम खर्चिएको भनिएको चलचित्रक...

img

सुरज सिंह ठकुरीको शब्द तथा संगीतमा ‘साली कस्को भेनाको’को रोमान्टिक गीत सार्वजनिक

सुरज सिंह ठकुरीको शब्द तथा संगीत समावेश चलचित्र ‘साली कस्को भेनाको’को रोमान्टिक गीत रिलिज गरिएको छ । ‘माया तिमीलाई’ बोलको गीत काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो । गीतमा सुरज र...

img

‘बाँध मायाले’को टिजर सार्वजनिक (भिडियोसहित)

नेपाली चलचित्र ‘बाँध मायाले’को टिजर सार्वजनिक भएको छ । अधिकांश मुख्य कलाकार अटाएको टिजरमा संबादविहिन दृश्यलाई नै फोकस गरिएको छ । टिजरमा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठको प्रेम, विछोड, द्धन्द्ध, पीडालाई स्था...

img

गाएक मंगल विश्वकर्मा सम्मानीत

विगत लामो समयदेखी सांगीतिक क्षेत्रमा लागीरहेका गाएक मंगल विश्वकर्मालाई सुदुर पश्चिमेली नेपाली समाजले मुम्बई स्थीत एक कार्यक्रममा सम्मान गरेको छ । गाएक विश्वकर्माले लोक सांगीतिक क्षेत्रमा रहेर नेपाली कला र सस्कृतिको संरक्षण तथा प्रचारप्...

img

रमिला न्यौपानेको ‘भुरुरु उडेको पुतली’ बजारमा

हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकि संगै बजारमा तिज गीत आउने क्रम बढेको छ । सोहि अवशरमा गायिका रमिला न्यौपानेले पनि ‘भुरुरु उडेको पुतली’ नामक तिज गीत बजारमा ल्याएकि छन् । उक्त गीतलाई म्ुजिक भिडियोको म्यु...

img

पुनम पाण्डेको कार्यक्रम रोक्न प्रहरीको निर्देशन

भारतिय कलाकार पुनम पाण्डेलाई बोलाएर दरबारमार्गस्थित क्लब डेजा भूमा गर्न लागीएको कार्यक्रम स्थागीत गरिने भएको छ । प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिएपछि उक्त कार्यक्रम रोकिने भएको हो । सो कार्यक्रम शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले...