पत्रपत्रिका

img

मन्त्रीलाई भेट्न नदिदा सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा स्वकीय सचिव कुटिए

मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्...

img

सस्थापनसँगै नेकपाका दुवै घटकमा असन्तुष्टि

काठमाडौं भदौं १३ । नेकपाको प्रदेश तथा जिल्ला तह एकतामा दुवै पूर्वघटकभित्र असन्तुष्टि देखिएको छ। पूर्वघटक एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले नै एकता कार्यदलको सिफारिसलाई मापदण्डविपरीत भनेका छन्। वरिष्ठ नेता माधव नेपाल र सच...

img

विमान खरिद प्रकरण : छानबिन होइन, ढाकछोप समिति

काठमाडौं , भदौं १३ । सर्वसाधारणलाई मूर्ख बनाउने अनेक तरिका हुन्छन्। पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्सका दुई वाइड बडी विमान खरिद छानबिनका नाममा त्यसै गरेको छ। भन्नलाई ‘छानबिन’ भनिए पनि खासमा यो ‘ढाकछोप’ ...

img

व्यापारिक भिसा लिएर इसाई धर्म प्रचार, सरकारको कडाइ

     काठमाडौं, भदौं १२ । उद्योग धन्दा गर्ने उद्देश्य भएका विदेशी लगानीका कम्पनीले धर्मप्रचार गरिरहेका त छैनन् ? यही आशंकामा सरकारले त्यस्ता उद्योग र कम्पनीहरूप्रति निगरानी बढाएको छ । विदेशी लगानीमा सञ्चाल...

img

निर्मला पन्त वलत्कार र हत्या प्रकरण : खुल्यो अर्काे नयाँ तथ्य

कञ्चनपुर, भदौं १२ ।  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको तथ्य खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन् । तर, अनु...

img

विप्लव सरकारसँग वार्तामा वस्न सकारात्मक

काठमाडौं, भदौं ११ ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारले वार्ताका लागि औपचारिक आग्रह गरेको खण्डमा वार्तामा बस्न सकारात्मक संकेत देखाएको छ । सरकारले नेकपा नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा विभिन्न समूहसँग वा...

img

माधव नेपाल पक्ष वोल्यो - सिफारिस नसच्याए समानान्तर कमिटी बनाउँछौं

काठमाडौं, भदौं ११ ।  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रदेश र जिल्ला एकता नटुंगिँदै एकीकरण कार्यदलको सिफारिसप्रति पूर्वएमालेमा असन्तुष्टि चुलिएको छ । पूर्वएमालेभित्र फरक समूहको प्रतिनिधित्व गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्...

img

यसै थन्किन्छन् निगमका जहाज

काठमाडौं , भदौं ११ ।  नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ( पाइलटै छैन। तर, उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको कागजातहरुले देखाउँछ। ल्याएको जहाजै नउडाएर ...

img

‘फास्ट ट्रयाक’मा प्रधानमन्त्रीका निर्देशन

काठमाडौं, भदौं ९ । ३ भदौमा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ । कार्यक्रमहरूमा लामै प्रवचन दिने स्वभावका प्रधानमन्त्री ओली समृद्ध नेपालक...

img

आर्थिक सहायता माग्नेको गृह मन्त्रालयमा भीडभाड

काठमाडौं, भदौं ९ ।आर्थिक सहायता माग्दै गृह मन्त्रालयमा ३ हजारभन्दा बढीले निवेदन दिएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले करिब दुई हजारलाई २९ करोड रुपैयाँ वितरण गरेको थियो। देउवाका पालामा सहयोग पाइसकेका केही व्यक्तिले पुनः ...

img

बिमस्टेकका लागि १२ गते देखि नै पाहुँनाको ताँती

काठमाडौँ भदौं ९ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्या...

img

एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी

विराटनगर, भदौं ८ ।  जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रत...

img

काठमाडौं उपत्यकामा भेटिएका प्राकृतिक ग्यासका खानीको बेवास्ता

काठमाडौं, भदौं ८ । यता ग्यास उडेको उड्यै, उता प्रधानमन्त्री केपी शर्मा ओली गोबरग्यासको पाइप खोल्दै ! विराटनगरमा गोबरग्यासबाट उत्पादित ग्यास पाइपलाइनबाट वितरण गर्ने कृष्ण गौसेवा सदनले तयार गरेको वितरण प्रणाली उद्घाटन गरिएको चर्चा...

img

प्रहरी अनुसन्धान कसरी पत्याउने ?

काठमाडौं, भदौं ८ ।  संसद्मै उभिएर गृहमन्त्रीले १७ साउनमा भनेका थिए, ‘बलात्कारमा संलग्न दुईजना पक्राउ परिसके ।’ कहाँ हराए दुईजना रु स्वयं गृहमन्त्रीले खोजेनन् । कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ व...

img

सूचना संकलकलाई विवरण पाउन सर्तैसर्त

काठमाडौं, भदौं ७ । सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभामा दर्ता ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सातवटा पूर्वसर्त पूरा ...

img

राजधानीमै १३ वर्षीया बालिका बलात्कार

काठमाडौं, भदौं ७ । बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ । उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पु(याइएको प्रहरी अनुसन्धानबाट खुलेको ...

img

नेकपामा नेताको सम्पत्ति खोजी : भदौभित्र विवरण बुझाउन सर्कुलर

काठमाडौं भदौं ७ । नेकपाले आफ्ना केन्द्रीय नेताहरूको सम्पत्ति लगत राख्न सुरु गरेको छ । भदौभित्र चल–चल सम्पत्ति विवरण बुझाउन उसले केन्द्रीय सदस्यहरूलाई सर्कुलर गरेको हो । निर्वाचित भएको ६० दिनभित्र हरेक केन्द्रीय सदस्यले सम्पत्ति ...

img

देशभरिका हिरासत र जेलमा न सुविधा छ, न मानवअधिकार

काठमाडौं, भदौं ७ ।यसै त जेल । त्यसमा पनि न पानीको सुविधा छ, न शौचालय । सुत्नका लागि ओछ्यान पनि छैन, लामखुट्टेबाट बच्न झुल पनि छैन । देशभरिका जेल र हिरासतहरू बन्दीगृह होइन, यातनागृह जस्ता रहेको खवर आजको अन्नपूर्ण पोष्ट दैनिकले छ...

img

तरकारी बारीबाटै कब्जा

तेह्रथुम, भदौं ५ । तेह्रथुम, धनकुटा र संखुवासभाका तरकारी बारीमा यतिखेर किसान होइनन्, व्यापारी र तरकारी लोड गर्ने गाडी देखिन्छन् । तरकारी टिप्ने समयभन्दा एक साताअघिदेखि नै व्यापारीहरू किसानका बारीमा हुन्छन् । व्यापारीको कब्जा तरकारी...

img

देउवाविरुद्ध कोइराला परिवार महागठबन्धनको तयारी

काठमाडौं, भदौं ५ । कोइराला परिवारबारे मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन् । हामीबीच समझदारी छैन भन्ने प्रश्न उठाउँदै आइरहेका छन् । यो निरर्थक र निराधार कुरा हो । नेतृत्वको विषयमा हामीबीच समझदारी बनेको छ । हामी उपयुक्त समयमा...