रासस

img

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर, ३ असोज ।  मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ ।  राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छ...

img

नेपाल–फिलिपिन्सबीचको फुटबल खेल आज

एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् ।    आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्...

img

क्रान्तिका ऐतिहासिक स्थलको अवलोकनमा प्रचण्ड

काठमाडौँ, ३१ भदौ । चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गर्नुभएको छ । अध्यक्ष दाहालले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भए...

img

फिलिपिन्स आँधी : मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

मनिला, ३१ भदौ । फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ । आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ...

img

नेपालले अफगानिस्तानलाई २५ रनले हरायो

भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भ...

img

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पर...

img

सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखा, ३० भदौ। गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चु...

img

अवरुद्ध मध्य मोदीको निर्माण कार्य सञ्चालन

पर्वत, ३० भदौ । स्थानीयको अवरोधका कारण निर्माणकार्य अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ ।  प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न म...

img

चौध देशका कम्युनिष्ट नेपालमा

भक्तपुर, २९ भदौ ।  भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका ...

img

चेली असुरक्षित भएकामा चिन्ता र आक्रोश

तक्षकले डसेपछि मुर्छा प¥यो न्याय  रक्षक नै भक्षक भए, जनता असहाय  चेलीहरु असुरक्षित, नेता मौन प्राय  आमा रुन्छिन् धुरुधुरु कस्तो यो अध्याय ?  आज मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित मासिक ‘शान्...

img

कीर्ते गर्ने अधिकृतसहित नौ जना पक्राउ

काठमाडाँै, २६ भदौ ।  प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित नौ जनालाई आज पक्राउ गरेको छ ।  जग्गा कीर्तेम...

img

सांसदको प्रश्न : प्रस्तावित प्रधानन्यायाधीश मिश्रको जवाफ

काठमाडौँ, २५ भदौ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी...

img

सामूहिक बलात्कार गरेको आरोपमा पाँच युवक पक्राउ

लहान, १२ भदौ।  एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालि...

img

गोपाल योञ्जन स्मृति सम्मान पुरस्कारबाट खरेल सम्मानित

गायक, सङ्गीतकार तथा गीतकार दुर्गा खरेल ‘गोपाल योञ्जन स्मृति सम्मान पुरस्कार–२०७५’ बाट सम्मानित भएकी छिन् । वरिष्ठ साधक, स्रष्टा तथा शिल्पी गोपाल योञ्जनको ७६औँ जन्मजयन्तीका अवसरमा आज यहाँ द म्युजिकल जोर्नीले एक कार्यक्र...

img

भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु, एकको मृत्यु, पाँच घाइते

भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ ।  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका ...

img

एशियाली खेलकूदः नेपाल भलिबलमा कोरियासँग भिड्दै

इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको ...

img

एशियाली खेलकूदः अधिकारीको नाममा राष्ट्रिय कीर्तिमान

इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।  त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी,...

img

एशियाली खेलकूदः भारोत्तोलनतर्फ सञ्जुको कीर्तिमान

इण्डोनेशिया जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले आज तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।  महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन...

img

एशियाली खेलकूदः मायांका र माहिका प्रिक्वाटरफाइनलमा

इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा पुगेको हो ।  मा...

img

एशियाडमा आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमि...