न्युजबिहानी सम्बाददाता

img

अहिंसामाथि राज्य-हिंसा

चिकित्सा शिक्षाका विकृति अन्त्यका निम्ति जुम्लाको कर्णालीमा २० दिनदेखि सत्याग्रह गरिरहेका डा. गोविन्द केसीलाई बलात राजधानी काठमाडौँ ल्याउने क्रममा भएको सरकारी ज्यादतीको जति आलोचना गरे पनि कम हुन्छ। डा. केसीका हातमा राज्य संयन्त्रको जस्...

img

नेकपाका नेताहरुलाई विश्वकपको फाइनल हेर्न कसले लगे पाँच तारे होटल ?

काठमाडौं, साउन ४ । सरकारका प्रभावशाली मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा युवा विधार्थीहरुले विश्वकप फुटवालको फाइनल खेल आइतबार दरवारमार्गस्थित पाँच तारे होटेल याक एण्ड यतिमा वसेर हेरे ।  पाच तारे होटलमा समाजवा...

img

मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहको सपथ ग्रहण

काठमाडौँ, ३ श्रावण । मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको ...

img

'भैरे'लाई चक्कर र पण्डित बाजेको लौरी बाधक

नेपाली चलचित्र 'भैरे' शुक्रबार (भोली)बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । 'भैरे' अभिनेता दयाहाङ्ग राईको यस वर्षको पहिलो चलचित्रको रुपमा हलमा लाग्दैछ । यसमा उनको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । यस चलच...

img

अस्पताल बन्द गराएको विरोधमा वीर अस्पतालमा विरोध प्रदर्शन, डाक्टरहरुले सेवा सुचारु नगरे आन्दोलनमा उत्रने चेतावनी

डाक्टरले सबै सेवा बन्द गरेर आन्दोलनमा होमीएपछि सेवाग्रहीहरुले विर अस्पतालमा आन्दोलन गरेका छन् । सेवाग्रहीहरुले सबै सेवा सुचारु गर्न माग गर्दै अस्पतालमा प्रदर्शन गरेका हुन ।  उपचार गराउनका लागी बिहिबार विहानै अस्पताल पुगेक...

img

सरकारले ज्यादति गरेको देउवाको आरोप

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माईतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादति गरेको आरोप लगाएका छन् । बुधबार हुने भनिएको संसद् बैठक स्थगन गरिएको आफु सन्तोष नरहेको  प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन । प्रतिनि...

img

नयाँ नीति बनाएर मुक्त कमैयाको समस्या समाधन गर्न लाग्ने प्रदेश प्रमुखको प्रतिबद्धता

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाको समस्या समाधान गर्न निती बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बुधबार प्रदेश राजधानी धनगढीमा आयोजित १८ औं कमैया मुक्ति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।  ...

img

सेयर बजार परिसूचक नेप्से आजपनि ५ दशमलव ८ अंकले ओरालो

काठमाडौं, साउन ३ । नयाँ आर्थिक वर्षको सुरुवातबाटै लगातार घटेको सेयर बजार परिसूचक नेप्से आजपनि घटेको छ । चालु आर्थिक वर्षको तेस्रो दिन आजपनि सेयरबजार ५ दशमलव ८ अंकले ओरालो लागेको छ । आज १ सय ६२ कम्पनीको १९ लाख १८ हजार ६ सय...

img

उद्योगी र युवाविचको दुरी कमगर्न ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोलिने

युवाहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यका साथ सुरकारले देशका ७५३ वटा स्थानमा रोजगार सुचना केन्द्र स्थापना गर्ने तयारी गरिरहेको श्रम विभागका महानिर्देशक रामप्रसाद भट्टराईले बताएका छन् । बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघ...

img

जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौंतर्फ ल्याइँदै

काठमाडौं, साउन ३ । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौंतर्फ ल्याइँदैछ । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान...

img

जीप दुर्घटनामा घाईते पत्रकार महासंघका पूर्व महासचिव मगरलाई काठमाडौं ल्याईयो

काठमाडौं, साउन ३ । जीप दुर्घटनामा घाईते भएका नेपाल पत्रकार महासंघका पूर्व महा–सचिव उजिर मगरलाई थप उपचारका लागि काठमाण्डौ ल्याईएको छ । मगरलाई पोखराको मणिपाल शिक्षण अस्पतालबाट हेलिकप्टर मार्फत काठमाण्डौ ल्याएर मेडिसिटी अस्पता...

img

’अन्तर्राष्ट्रिय भनेपछि सेवासुविधा र यन्त्र उपकारण सबै अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ’ : प्रधानमन्त्री ओली

पोखरा, साउन ३ । प्रधामन्त्री केपी शर्मा ओलीले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै सक्न निर्देशन दिएको छ । विमानस्थलको अनुगमन गर्दै प्रधानमन्त्री ओलीले आयोजना निर्माणमा हुने ढिलाई सरकारका लागी स्वीकार्य नह...

img

सरकारी हेलिकप्टरमा काठमाडौं आउन डा. केसीद्धारा अस्वीकार

काठमाडौं, साउन ३ । जुम्लामा आमरण अनसनमा रहेका डा. गोबिन्द केसीले सरकारी हेलिकोप्टरमा काठमाडौं आउन अस्वीकार गरेकोे छ । आफ्ना समर्थकमाथि प्रहरीले बल प्रयोग गरेपछि केसी उपचारका लागि काठमाण्डौ आउन तयार भएपनि सरकारी हेलिकप्टर चढ्न अस्...

img

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने प्रयास, २५ जना पक्राउ

गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार संसद बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई विमानस्थल निरिक्षणको क्रममा कालोझण्डा देखाउन खोजिएको हो ।&nb...

img

सुनचाँदीको बजारमूल्य आज स्थीर

काठमाडौं, साउन ३ । पछिल्लो पाँचदिनमा निकै उतारचढाव देखिएको सुनचाँदीको बजारमूल्य आज स्थीर छ । भाउ घटबढ भईरहेका बेला नयाँ आर्थिक वर्ष सुरु भएपछि बजारमूल्यमा उतारचढाव रोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छ...

img

संघीय संसदको आज बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौं, साउन ३ । संघीय संसदको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको हो । विशेष कारण बस बैठक स्थगित भएको सूचनामा उल्लेख छ । संसद बैठक बस्नुपूर्व डाक्टर गोबिन्द केसीका माग र चिकित्सा शिक्षा बिधे...

img

मापदण्ड बनाएर मात्र कर्मचारी सरुवा गर्न उर्जामन्त्री पुनको निर्देशन

काठमाडौं, साउन ३ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । मन्त्रालयका सचिवहरु र मातहतका विभागका प्रमुखहरुलाई सरुवाको मापदण्ड बनाउन न...

img

तीन नम्बर प्रदेशसभा बैठकमा आज राजधानी अध्ययन समितिको प्रतिवेदन पेश हुने

हेटौंडा, साउन ३ । तीन नम्बर प्रदेशसभा बैठकमा आज राजधानी अध्ययन समितिको प्रतिवेदन पेश हुने भएको छ । दुई सातापछि आज दिउँसो २ बजे बस्न लागेको बैठकमा समिति सभापति दीपक निरौलाले सभामुखलाई बुझाएको प्रतिवेदन पेश गर्न लागिएको संसद स...

img

संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुदैन :शिक्षामन्त्री पोखरेल

काठमाडौं, साउन ३ । सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने प्रष्ट पारेको छ । जुम्लामा २० दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले भने विधेयक फिर्तालाई पहिलो शर्त बनाएका छन् । उनलाई काठमाडौं ल्याउन सरकारले आ...

img

जुम्लामा डा. केसीका समर्थकमार्थि लाठी चार्ज

 जुम्ला, साउन ३ । जुम्लामा प्रहरीले डा. गोविन्द केसीका समर्थकमार्थि लाठी चार्ज गरेको छ । डा. केसीलाई प्रतिस्पथापन विधेयक फिर्ता नभइ जान नदिने अडानका साथ उनको समर्थनमा रहेका डाक्टर, नर्स र आमनागरिकमाथि प्रहरीले लाठी चार्ज गरेको ...